यी हुन् एमालेका ३४ समानुपातिक सांसद्

काठमाण्डु टुडे २०७९ मंसिर २४ गते १८:४९ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– एमालेले समानुपातिकतर्फका ३४ सांसदको सूची सार्वजनिक गरेको छ ।

समानुपातिकतर्फ सर्वाधिक मत ल्याएको एमालेले ३४ सांसद पाएको हो । प्रत्यक्षतर्फबाट भने एमालेका ४४ जना निर्वाचित भएका छन् । एमालेले शनिबार निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीमा २२ महिला र १२ पुरुष समेटिएका छन् ।
यी हुन् एमालेका समानुपातिक सांसद्

आदिवासी जनजाति
देवप्रिसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

खस आर्य
रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल

थारु
आश्माकुमारी चौधरी, शान्ति चौधरी
दलित
ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा

मधेसी
गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया

मुस्लिम
सराज अहमद खान

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us