निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दै निर्वाचन आयोग

२०७९ मंसिर २८ गते १२:१३

काठमाण्डु,२८ मंसिर– निर्वाचन आयोगले ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको आज बुधबार सार्वजनिक गर्दैछ । नतिजा सार्वजनिक गर्न आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । आज नतिजा सार्वजनिक गरेपछि भोलि समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण...

मेरो यो अन्तिम विश्वकप हो :मेस्सी

२०७९ मंसिर २८ गते ११:५१

काठमाण्डु,२८ मंसिर– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप २०२२ आफ्नो अन्तिम विश्वकप भएको बताएका छन । पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल डिसेम्बर १८ मा आइतबार हुनेछ । दोस्रो सेमिफाइनल मोरक्को र...

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा आज शोक बिदा

२०७९ मंसिर २८ गते ११:०९

काठमाण्डु,२८ मंसिर– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले हिजो साँझ भएको दुर्घटनामा १८ जनाको मृत्यु भएकोमा आज शोक बिदा दिएको छ । बनेपा नगरपालिका–११ बाट व्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।...

काभ्रेमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार व्यवस्था मिलाउन प्रचण्डको माग

२०७९ मंसिर २८ गते १०:५४

काठमाण्डु,२८ मंसिर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । आज (बुधबार) शोक वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्, ‘दुर्घटनामा परी निधन हुनुभएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण...

काभ्रेका सिडिओ र एसपीलाई गृहमन्त्रीको फोनः बस दुर्घटनाका घाइतेको उद्धार र उपचार गर्नु

२०७९ मंसिर २७ गते २१:५९

काभ्रे, २७ मंसिर– गृहमन्त्री बालकृष्ण खाँणले काभ्रेको बेथानचोकमा भएको बस दुर्घटनाका घाइतेको उद्धार गर्न स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिएका छन् । मन्त्री खाँणले मंगलबार साँझ काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र एसपी चक्रराज जोशीलाई उक्त निर्देशन दिएका हुन् । ब्रतबन्धबाट फर्किएका यात्रु...

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु

२०७९ मंसिर २७ गते २१:५०

काभ्रे, २७ मंसिर– काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बा३ख ४३८५ नम्बरको रिजर्भ बस बेथानचोक गाउँपालिका– ४ चलाल गणेशस्थानमा मंगलबार साँझ दुर्घटना भएको हो । काभ्रे प्रमुख एसपी चक्रराज जोशीले ब्रतबन्धमा सहभागी भएर फर्केकाहरु सवार बस दुर्घटनामा परेको बताए...

निलम्बित प्रधानन्यायाधीश जबरा आजबाट अनिवार्य अवकाशमा

२०७९ मंसिर २७ गते १८:३४

काठमाण्डु,२७ मंसिर– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ६५ वर्षे उमेरहदका कारण मंगलबार अपरान्हदेखि अवकाश पाएका छन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धान गर्न बाटो खुलेको छ । न्यायपरिषदको अभिलेख अनुसार, २८ मंसिर २०१४ सालमा जन्मेका जबरा बुधबारदेखि ६५ वर्ष पूरा भएका...

देशको आर्थिक अवस्था अनुसार सेवा सुविधाको चाहना राख्न राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको आग्रह

२०७९ मंसिर २७ गते १८:२४

काठमाण्डु,२७ मंसिर– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशको आर्थिक अवस्था अनुसार सेवा सुविधाको चाहना राख्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । संघीय संसद सेवा दिवसका अवसरमा बुधबार सिंहदरवारमा आयोजित ‘नेपालको संसद सेवाका दुई दशक स् समीक्षा र आगामी कार्यदिशा’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तै...

इलाम–१ मा पुन: मतदान माग गर्दै खनालले दिए सर्वोच्च अदालतमा रिट

२०७९ मंसिर २७ गते १७:४२

काठमाण्डु,२७ मंसिर– नेकपा एकीकृत समाजवादी एसका नेता झलनाथ खनालले इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दिएका छन् । निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने उनले बताएका छन । धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै...

आयोगले निर्वाचनको अन्तिम नतिजा बुधबार घोषणा गर्ने

२०७९ मंसिर २७ गते १७:३०

काठमाण्डु,२७ मंसिर– निर्वाचन आयोगले भाली बुधबार ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । बुधबार साढे १२ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्ने तयारी गरेको छ । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनाहुँदा एक युवकको मृत्यु

२०७९ मंसिर २७ गते १७:१९

काठमाण्डु,२७ मंसिर– कञ्चनपुरको अर्जुनी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाहुँदा एक युवकको मृत्यु भएको छ । मूत्यु हुनेमा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय चालक हरिश ऐर रहेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले पूर्वबाट पश्चिमतर्फ आइरहेको से ७ प २८४२ नं...

काठमाण्डुको धर्मस्थलीमा ९० वर्षीया वृद्धाको हत्या

२०७९ मंसिर २७ गते १६:४७

काठमाण्डु ,२७ मंसीर- काठमाण्डुको धर्मस्थलीमा ९० वर्षीया वृद्धाको हत्या भएको छ। तार्केश्वर नगरपालिका .६ धर्मस्थलीको पुतुवार बस्तीमा बस्ने ९० वर्षीया डिल्ली पतुवारको हत्या भएको हो। यहि मंसिर २० गते देखी हराएकि पतुवारको शव घरबाट अन्दाजी ५०० मिटर टाढा रहेको जंगलको खोंचमा फेला परेको हो।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us