आयोगले निर्वाचनको अन्तिम नतिजा बुधबार घोषणा गर्ने

काठमाण्डु टुडे २०७९ मंसिर २७ गते १७:३० मा प्रकाशित

काठमाण्डु,२७ मंसिर– निर्वाचन आयोगले भाली बुधबार ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । बुधबार साढे १२ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्ने तयारी गरेको छ ।

निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझ्एका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us