
जाजरकोट,२६ मंसिर– जाजरकोटमा जीप दुर्घटनामा हुँदा ठूलो मानवीय भएको आशंका । केही बेर अघि कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको दुर्घटना भएको हो ।
जाजरकोट प्रहरीका अनुसार मध्यपहाडी सडक खण्ड अन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा बोलेरो जीप दुर्घटना भएको हो ।