काठमाण्डू, ३० जेठ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं रौतहट–१ बाट निर्वाचित सांसद माधवकुमार नेपालको सांसद पद निलम्बन भएको सूचना प्रतिनिधसभामा पढेर सुनाइएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उक्त सूचना पढेर सुनाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी...
काठमाण्डू, ३० जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिजिट भिसाका नामा हुने मानव तस्करीको नेतृत्व गृहमन्त्री रमेश लेखकले गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै झाले अध्यागमन विभागमार्फत भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरिरहेको आरोप लगाए । झाले अख्तियार...
काठमाण्डू, ३० जेठ– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणसँज जोडेर नक्कली पीडित खडा गरी आफूविरुद्ध पार्टी कार्यालयमा कीर्ते जाहेरी तयार गर्ने काम भइरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा शुक्रबार भिजिट भिसा प्रकरणमा प्रष्टीकरण दिँदै उनले त्यस्तो बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...
काठमाण्डू, ३० जेठ– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै शुक्रबार उनले विगतदेखिनै आफ्नो सार्वजनिक छवि हेर्न भन्दै मानव तस्करीजस्तो जघन्य अपराधमा आफू संलग्न हुनै नसक्ने बताए । यस घटनामा आफूलाई नियोजित र प्रतिशोधपूर्ण रूपमा...
काठमाण्डू, ३० जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा अवरोध जारी राख्नेभएको छ । सत्तारुढ काँग्रेस, एमाले र माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिमा रास्वपाले असहमति जनाएको छ । रास्वपा सह–प्रवक्ता मनिष झाले तीन दलबीच भएको सहमतिले समस्याको समाधान नदिने बताए । माओवादीले आफूहरुलाई...
काठमाण्डू, ३० जेठ– केहि समय यता प्रतिनिधि सभामा जारी अवरोध हटाउन सत्तापक्ष र विपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ । आज (शुक्रबार) सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन् ।...
काठमाण्डू, ३० जेठ– गत १५ चैतमा काठमाण्डूको तीन कुने क्षेत्रमा राजावादी समुहले गरेको प्रदर्शन हिंसात्मक भएसँगै अदालतमा मुद्दा खेपिरहेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा हाल ‘फरार’ छन् । उनीहरू आफ्ना कानुन व्यवसायीसँगकै परामर्शका आधारमा अदालतमा हालसम्म अनुपस्थित नभएको बताइएको छ ।...
काठमाण्डू, ३० जेठ– गत १५ चैतमा काठमाण्डूको तीन कुने क्षेत्रमा राजावादी समुहले गरेको अराजक र हिंशात्मक प्रदर्शनको क्रममा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जिल्ला अदालत काठमाण्डूमा बयानका क्रममा चैत १५ गते तीनकुनेबाट जफत भएको आफ्नो गाडी फिर्ता मागेका छन् । तीनकुनेमा भएको...
काठमाण्डू, ३० जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन । प्रधानमन्त्री ओली स्पेनको सेभिल सहरमा हुने ‘विकासका लागि वित्त पोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनी...
काठमाण्डू, ३० जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने भएको छ । जिल्ला अदालत काठमाण्डूले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारीको प्रक्रिया अघि बढाएको स्रोतले जानकारी दिएको छ । अदालत स्रोतका अनुसार सम्भवतः आजै उनीहरुविरुद्ध पक्राउ...
काठमाण्डू, ३० जेठ– आज (शुक्रबार) बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ । शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।...
काठमाण्डू, ३० जेठ– पर्साको वीरगञ्जमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैयाका २३ वर्षीय रामाकान्त यादव र सोही ठाउँका २३ वर्षीय विजय यादव रहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ...