काठमाण्डू, १६ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्कने वातावरण बनाउन सरकारसँग माग गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद खतिवडाले सरकारसँग यस्तो माग गरेका हुन । उनले विद्यालयमा विद्यार्थी पढाउनु पर्ने विद्यार्थीलाई...
काठमाण्डू, १६ वैशाख– आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन । प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् । सुशासनको कुरा गर्ने सरकारले...
काठमाण्डू, १६ वैशाख– सुनसरीको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा फेला परेको छ । गत शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १– ०२–००१ को ९७४९ नम्बरको बस चार दिनपछि विराटनगर महानगरपालिका– १२ आज मंगलबार फेला परेको प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डू, १६ वैशाख– पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सांसद प्रेमबहादुर आलेले संसद्मा अश्लील नबोलेको दाबी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा उनले सोमबारको प्रतिनिधिसभा बैठकमा आफूले अश्लील नबोलेको दाबी गरेका हुन् । उनले भने, ‘अश्लील बोलेको भनेर प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाण्डू, १६ वैशाख– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्ताको प्रमुख घटक दल नेकपा एमालेले शिक्षक आन्दोलनलाई थप चर्काएर सत्ता ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको बताएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पार्टीको तर्फबाट बोल्दै एमाले सांसद ठाकुर गैरेले यस्तो बताएका हुन ।...
एजेन्सी– छिमेकी देश भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो । मन्दिरतिर जाँदै गरेका भक्तजनहरू दुर्घटनामा परेको त्यहाँको प्रहरीले जानकारी दिएका छन । गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि अनियन्त्रित...
काठमाण्डू, १६ वैशाख– म्याग्दीमाको बेनी नगरपालिका–७ मङ्गलाघाटमा आफ्नै श्रीमानले दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलका राजु विकले दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ...
काठमाण्डू, १६ वैशाख– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले शिक्षकहरुका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले २८ दिनदेखि सडक आन्दोलनमा रहेका बेला सरकार रमिते बनिरहेको आरोप समेत लगाएका छन । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए...
काठमाण्डू, १६ वैशाख– गृह मन्त्रालयले तीन जिल्लाका सीडीओको सरुवा गरेको छ । सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यसैगरी तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको भने रामेछाप सरुवा गरीएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी...
काठमाण्डू, १६ वैशाख– काठमाण्डू महानगरपालिका–१६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छन । बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएकी प्रहरीले जानकारी दिएको छ । आइतबार राति करिब १० बजेतिर ती महिलाले शरीरमा आगो लगाएकी...
एजेन्सी– स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा आपतकालीन ऊर्जा संकट घोषणा गरीएको छ । विद्युत् आपूर्ति बन्द हुदाँ ट्राफिक लाइट, रेल सेवा र विमानस्थलहरु बन्द छन् । विद्युत नहुँदा करोडौं नागरिकहरु अप्ठ्यारोमा परेका छन् । यसका कारण दुवै देश आपतकालीन अवस्था घोषणा गर्न...
काठमाण्डू, १५ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधारभूत वर्ग भुलेर पार्टी बिग्रिँदै गएपछि सच्याउन आफू दिनरात खटिरहेको बताएका छन । आज (सोमबार) बर्दियाको राजापुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले सच्चिएर जनताको...