कमल थापाले आयोजना गरेको सभामा पुगे राजेन्द्र लिङ्देन

२०८२ वैशाख १५ गते १५:२९

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन काठमाण्डूको शान्तिवाटीकामा कमल थापा नेतृत्वको राप्रपा, नेपालले आयोजना गरेको सभामा सहभागी हुन भएका छन । उनी केहीबेरअघि मात्रै त्यहाँ पुगेको बताइएको छ । उनीसहित महामन्त्री कुन्ती शाही पनि कार्यक्रममा सहभागी हुन पुगेकी छिन् ।...

राजा नभएको भए प्रचण्ड हुँदैन थिएः केशरबहादुर विष्ट

२०८२ वैशाख १५ गते १५:१८

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय शक्ति नेपालका अध्यक्ष एवं पञ्चायतकालीन नेता केशरबहादुर विष्टले देशमा राजा नभएको भए पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नहुने दाबी गरेका छन । आज (सोमबार) काठमाण्डूकोको भृकुटिमण्डपमा राप्रपा नेपालले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा...

राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन

२०८२ वैशाख १५ गते १५:०८

काठमाण्डू, १५ वैशाख– पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन संसदीय उपसमिति संसद्को लेखा समितिमा बुझाएको छ । संसदीय उपसमितिका संयोजक एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएका हुन । गत असार १४ गते प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले भैरहवा...

उपचारका लागि छुटेका धवल राजावादी आन्दोलनमा

२०८२ वैशाख १५ गते १५:००

काठमाण्डू, १५ वैशाख– स्वास्थ्य उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शम्शेर राणा पनि राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा सहभागी भएका छन् । उनी राप्रपा नेपालले सोमबार भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन र सभामा सहभागी भएका हुन । गत १५ चैतमा राजावादी...

शिक्षक आन्दोलनमा मिसिने नेकपा एसको प्रयास असफल, नाराबाजीपछि भागे माधव–झलनाथ

२०८२ वैशाख १५ गते १४:४६

काठमाण्डू, १५ वैशाख– नेकपा एकीकृत समाजवादीका नेताहरू शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका बेला शिक्षक हरुले नाराबाजी गरेर लखेटेका छन । आज (सोमबार) नयाँ बानेश्वरमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू पुगेका थिए । उनीहरूलाई...

घाइते अवस्थामा समेत शिक्षकहरू सडक आन्दोलनमा

२०८२ वैशाख १५ गते १३:२३

काठमाण्डू, १५ वैशाख– पछिल्लो केहि दिन यता विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाण्डू केन्द्रीत सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा १० औँ हजार शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाण्डूमा सडक आन्दोलन गर्दै आएका हुन् । आन्दोलनको क्रममा...

बूढानीलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु

२०८२ वैशाख १५ गते १३:१७

काठमाण्डू, १५ वैशाख– काठमाण्डूको बूढानीलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका–८ घर भई बूढानीलकण्ठ बस्दै आएका २५ वर्षीय कृष्ण चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । उनको आइतबार मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । ...

शिक्षकका माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवारः जनार्दन शर्मा

२०८२ वैशाख १५ गते १३:१०

काठमाण्डू, १५ वैशाख– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शिक्षकहरूको माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार रहेको बताएका छन । आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा लिएर बोल्दै माओवादी सांसद शर्माले यस्तो बताएका हुन । माओवादी सांसद शर्माले भने, ‘पछिल्ला...

मन्त्रिपरिषद् बैठक बस्दै

२०८२ वैशाख १५ गते १३:०१

काठमाण्डू, १५ वैशाख– आज सोमबार मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक साँझ साढे ६ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । बैठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनसक्ने एक मन्त्रीले जानकारी दिएका छन । साथै...

राज्य अधिनायकबाद तर्फ हिँडिरहेको भान भयोः सुमना श्रेष्ठ

२०८२ वैशाख १५ गते १२:५४

काठमाण्डू, १५ वैशाख– पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले राज्य अधिनायकबाद तर्फ हिँडिरहेको भान भएको बताएकी छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद श्रेष्ठले यस्तो बताएकी हुन । उनले भनिन्, ‘राज्य अधिनायकवाद तर्फ...

कायममुकायम गभर्नर तिम्सिनालाई अर्थमन्त्री पौडेलको आग्रहः गभर्नर नियुक्ति प्रक्रियामा सहजीकरण गरिदिनु पर्याे

२०८२ वैशाख १५ गते १२:४३

काठमाण्डू, १५ वैशाख– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कायममुकाय गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई नयाँ गभर्नर नियुक्तिको प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेका छन । हिजो (आइतबार) कायममुकायम गभर्नर तिम्सिना सँग भएको भेटवार्ताको क्रममा अर्थमन्त्री पौडेलले यस्तो आग्रहर गरेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।...

शिक्षक आन्दोलनमा घुस्यो राजनीति, माधव नेपाल प्रदर्शनमा सहभागी हुने

२०८२ वैशाख १५ गते ८:५१

काठमाण्डू, १५ वैशाख– लामो समयदेखि जारी शिक्षक आन्दोलनले अब राजनीतिक रंग लिन थालेको छ । शिक्षकहरूका माग सम्बोधन गर्न सरकारले चासो नदेखाउँदा आन्दोलनमा राजनीतिक दलहरूको प्रत्यक्ष संलग्नता सुरु भएको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफैं शिक्षक आन्दोलनमा सहभागी हुने भएका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us