रेशम लिन डिल्लीबजार पुगे सीके राउतसहितका नेता

२०८२ वैशाख १७ गते १७:१९

काठमाण्डू, १७ वैशाख– जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेताहरू नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई छुटाउन डिल्लीबजार पुगेका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो । तर, उक्त पत्र अनधिकृत भएको पाइएसँगै...

अब राजतन्त्र नफर्किने प्रधानमन्त्री ओलीको दाबी

२०८२ वैशाख १७ गते १६:३८

काठमाण्डू, १७ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही राजतन्त्रको प्रेत कहिल्यै नफर्किने जिकिर गरेका छन् । आज (बुधबार) काठमाण्डूमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले अब राजतन्त्र कहिले नफर्किने दाबी गरेकका छन । प्रधानमन्त्री...

प्रधानमन्त्री ओलीको टिप्पणी– लभ गर्न पनि नपाइने भयो कि क्या हो !

२०८२ वैशाख १७ गते १६:३६

काठमाण्डू, १७ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही राजतन्त्रको प्रेत कहिल्यै नफर्किने जिकिर गरेका छन् । आज (बुधबार) काठमाण्डूमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले अब राजतन्त्र कहिले नफर्किने दाबी गरेकका छन । प्रधानमन्त्री...

रिहा हुँदै रेशम चौधरी

२०८२ वैशाख १७ गते १६:३१

काठमाण्डू, १७ वैशाख– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केहीबेरमा रिहा हुने पक्का भएको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा चौधरी पक्राउ परेको खुला भएसँगै उनी रिहा हुन लागेको स्रोतले जानकारी दिएको छ । संरक्षक चौधरीलाई...

शिक्षकहरूसँगको वार्तामा गृहमन्त्री लेखक सहभागी

२०८२ वैशाख १७ गते १६:२७

काठमाण्डू, १७ वैशाख–शिक्षकसँग भएको वार्तामा गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयमा सुरू भएको वार्तामा गृहमन्त्री लेखक समेत सहभागी भएको शिक्षामन्त्रालय स्रोतले जानकारी दिएको छ । यसअघि मंगलबार रातिसम्म भएको वार्तामा समेत गृहमन्त्री र अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहभागी...

रेशमलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउँदै

२०८२ वैशाख १७ गते १६:२२

काठमाण्डू, १७ वैशाख– सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्न पत्र पठाउने भएको छ । बुधबार बिहान जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्ने तयारी गरेको हो ।रेशम चौधरीलाई थुनामा...

रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत विष्ट पक्राउ

२०८२ वैशाख १७ गते १६:१९

काठमाण्डू, १७ वैशाख– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरीएको छ । शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एकजना अधिकृतले जानकारी दिएका छन ।...

रेशमलाई पक्राउ गर्न पठाइएको पत्रबारे विवाद, छलफल गर्न सर्वोच्चमा बैठक

२०८२ वैशाख १७ गते १६:१५

काठमाण्डू, १७ वैशाख– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउने सम्बन्धमा सर्वोच्च अदालतबाट बुधबार पठाइएको पत्रबारे छलफल गर्न सर्वोच्च अदालतको प्रशासनिक बैठक बसेको छ । बैठकमा पत्र कसरी गयो भन्नेबारे छलफल भइरहेको अदालत प्रशासन स्रोतले जानकारी दिएको छ । पत्र आधिकारिक च्यानलबाट नगएको...

विचाराधीन मुद्दामा कसरी सर्वोच्चबाट पत्र गयो भन्ने बुझ्दैछौंः महान्यायाधिवक्ता बडाल

२०८२ वैशाख १७ गते १५:५६

काठमाण्डू, १७ वैशाख– सरकारले सर्वोच्च अदालतले जारी गरेको पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको स्पष्ट पारेको छ । सर्वोच्च अदालतको पत्रका आधारमा चौधरी पक्राउ परेको आफूले थाहा पाएको सरकारका कानुनी सल्लाहकार समेत रहेका महान्यायाधीवक्ता रमेश बडालले जानकारी दिएका छन ।...

नाउपा सरकारबाट बाहिरिने

२०८२ वैशाख १७ गते १५:४८

काठमाण्डू, १७ वैशाख– नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने तयारी गरेको छ । आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिएकी छन । वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री रहेका छन । पार्टीका संरक्षक रेशम चौधरी...

अब सवारी लाइसेन्सको अवधि १० वर्ष

२०८२ वैशाख १७ गते १५:४५

काठमाण्डू, १७ वैशाख– अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधिसभाले केही नेपाल ऐन संशोधन विधेयक पारित भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन ०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ । यसलाई...

नेपाल–भारत सीमामा देखिएका समस्या समाधानका लागि पहल गर्छुः प्रचण्ड

२०८२ वैशाख १७ गते १४:५५

काठमाण्डू, १७ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमामा देखिने समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । आज (बुधबार) तराई–मधेस जागरण अभियानअन्तर्गत बेलौरी पुगेका प्रचण्डले नगरप्रमुख पोतिलाल चौधरीले बुझाएका ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us