बिग्रिँदै गएको पार्टीलाई सच्याउन दिनरात खटिरहेको छुः प्रचण्ड

२०८२ वैशाख १५ गते १८:०४

काठमाण्डू, १५ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधारभूत वर्ग भुलेर पार्टी बिग्रिँदै गएपछि सच्याउन आफू दिनरात खटिरहेको बताएका छन । आज (सोमबार) बर्दियाको राजापुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले सच्चिएर जनताको...

शिक्षकले हामीलाई खेदेका होइनन्, ताली बजाएर स्वागत गरेका हुन्ः माधव नेपाल

२०८२ वैशाख १५ गते १७:३२

काठमाण्डू, १५ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शिक्षक आन्दोलनमा आफूहरूलाई ताली र नारासहित स्वागत गरेको बताएका छन । सामाजिक सञ्जाल र मिडियामा शिक्षकहरूले आफूलाई खेदेको भन्ने समाचार आएपछि यसको खण्डन गर्दै उनले भ्रम फैलाउन खोजिएको उनले बताएका छन...

हल्दिरामलाई तीन लाख रुपैयाँ जरिवाना

२०८२ वैशाख १५ गते १७:२३

काठमाण्डू, १५ वैशाख– हल्दिरामलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैयाँ जरिवाना गरेको छ । सतुङ्गलस्थित हल्दिराम ब्राण्डको आधिकारिक आयातकर्ताइम्पोटरले एमआरपी उल्लेख नभएका वस्तु बजार पठाउनका लागि तयार गरिएको फेला परेपछि उक्त जरिवाना तीराएको हो । उक्त आयातकर्तालाई उपभोक्ता संरक्षण ऐन २०७५...

झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न २१ जना पक्राउ

२०८२ वैशाख १५ गते १७:१८

काठमाण्डू, १५ वैशाख– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न रहेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्र प्रसाद साह, दीपेन्द्र प्रसाद साह, श्रवण कुमार साह, तारालाल यादव, हरेराम महतो, निरोज कुमार महतो, अलिता देवी...

राजसंस्थाको माहोल छ, अन्तिम धक्का दिऔंः कमल थापा

२०८२ वैशाख १५ गते १६:४०

काठमाण्डू, १५ वैशाख– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको माहोल बनिरहेको भन्दै एकढिक्का हुन सबै नेताहरुलाई आग्रह गरेका छन । अब ‘अन्तिम धक्का’ आवश्यक रहेको भन्दै उनले केही समयका लागि मात्र भए पनि एकढिक्का हुन राजसंस्था पुनर्स्थापनाको पक्षमा भएका नेताहरुलाई आह्वान गरे ।...

पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनमा गोकुल बास्कोटाको फरक मत

२०८२ वैशाख १५ गते १६:३३

काठमाण्डू, १५ वैशाख– एमाले सांसद गोकुल प्रसाद बास्कोटाले पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनमा फरक मत राखेका छन् । संसद्को सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न संसदीय उपसमिति बनाएको थियो । गत असार १४ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

दिल्लीमा बाबुरामले भनेः नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन

२०८२ वैशाख १५ गते १६:२८

काठमाण्डू, १५ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा देखिएको नागरिक असन्तुष्टि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति रहेको दाबी गरेका छन । भारत भ्रमणमा रहेका भट्टराईले सोमबार द हिन्दूसँगको अन्तर्वार्तामा नेपाली नागरिकको असन्तुष्टि लोकतन्त्रप्रति नभएर...

कमल थापाको सभामा पुगेर लिङ्देनले भनेः पूर्वाग्रह त्यागेर एक बनौं

२०८२ वैशाख १५ गते १६:१३

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी समूह एकजुट हुनुको विकल्प नभएको बताएका छन । आज (सोमबार) कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाण्डूको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन । साथै,...

राजावादीको कार्यक्रममा गंगा चौधरीको भड्काऊ भाषण

२०८२ वैशाख १५ गते १६:०४

काठमाण्डू, १५ वैशाख– एमाले पूर्व सांसद गंगा चौधरीले राजावादी मञ्चमा भड्काऊ भाषण दिएकी छन । आज (सोमबार) राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा चौधरीले ‘गोली ठोक्नुपर्ने’देखि रगत पिउन मन लाग्नेसम्मका भड्किला अभिव्यक्ति दिएकी हुन । चौधरीले भनिन्, ‘अहिले पनि मेरो परिवारबाट सय डेढ सय जना...

कमल थापाको आरोपः तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाउने काम स्वयं सरकारबाट भएको हो

२०८२ वैशाख १५ गते १५:४६

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगले अघि बढ्ने बताएका छन । आज (सोमबार) काठमाण्डूको शान्तिवाटीकामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित...

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छः कमल थापा

२०८२ वैशाख १५ गते १५:४३

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगले अघि बढ्ने बताएका छन । आज (सोमबार) काठमाण्डूको शान्तिवाटीकामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित...

राजावादी सभामा पुगेर एमाले छाडेकी चौधरीले भनिन्ः मदन भण्डारीको हत्या भएसँगै जबज त्रिशूलीमा बगिसक्यो

२०८२ वैशाख १५ गते १५:३८

काठमाण्डू, १५ वैशाख– एमालेकी पूर्व सांसद गंगा चौधरीले मदन भण्डारीको हत्या भएसँगै त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद (जबज) बगेको आरोप लगाएकी छन । आज सोमबार (राप्रपा) नेपालले काठमाण्डूको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएकी हुन । चौधरीले शिवसेना नेपालको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us