नाउपा सरकारबाट बाहिरिने

काठमाण्डु टुडे २०८२ वैशाख १७ गते १५:४८ मा प्रकाशित

काठमाण्डू, १७ वैशाख– नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने तयारी गरेको छ । आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिएकी छन ।

वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री रहेका छन । पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा सरकारबाट बाहिरिन लागेको हो । ‘रेशमजी छुट्नुहुन्छ, हामी सरकारबाट बाहिरिन्छौं,’ श्रेष्ठले भनिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us