काठमाण्डू, १७ वैशाख– प्रहरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ गरीएको छ । आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम रहेको थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा...
काठमाण्डू, १७ वैशाख– अबबाट युट्युबलाई पनि अनलाइन सञ्चार माध्यमको मान्यता दिइने भएको छ । अनलाइन सञ्चार माध्यमको परिभाषामा युट्युबसमेत पर्ने गरी सरकारले छापाखाना तथा प्रकाशन ऐन संशोधन गर्न लागेको छ । सरकारले संसद्मा ल्याएको यससम्बन्धी प्रस्ताव सहितको केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट...
काठमाण्डू, १७ वैशाख– सत्ता गठबन्धनको बैठक जारी भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बैठकमा सरकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । सरकारको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत हुनुअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका हुन् । सरकारको...
काठमाण्डू, १७ वैशाख– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्तारुट दलको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा अनुपस्थित भएका छन । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । जहाँ सरकारका कामकारबाहीबारे छलफल भइरहेको छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका...
काठमाण्डू, १६ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्न अनुदार बनेको आरोप लगाएका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी सांसद पुनले यस्तो बताएका हुन । उनले...
काठमाण्डू, १६ वैशाख– प्रहरीले र्सागुम्बाको व्यापार व्यवसाय गर्ने भन्दै प्रलोभनमा पारेर ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको नलगाँड नगरपालिका–७ दल्ली घर भएका ४१ वर्षीय दीपेन्द्र सिंह रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको...
काठमाण्डू, १६ वैशाख– कांग्रेस महामन्त्री गगन थापाल कुनै पनि डाँडामा बसेर लाखौं रुपैयाँ कमाउने सपना सम्भव भएको दोहोराएका छन । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री...
काठमाण्डू, १६ वैशाख– चिकित्सा क्षेत्र सुधारका लागि पटकपटक अनसन बसेका अभियन्ता डा. गोविन्द केसीले एमबीबीएस, बीडीएसको सिट संख्या बढाउने प्रक्रिया अगाडि बढाएकोमा असन्तुष्टि व्यक्त गरेका छन उनले आफूले उठाउँदै आएका माग तत्काल पूरा गर्न सरकार तयार नभए सत्याग्रहमा बस्ने चेतावनी समेत दिएका छन ।...
काठमाण्डू, १६ वैशाख– सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश जारी गरेको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन पेश भएको थियो । कामु...
काठमाण्डू, १६ वैशाख– सोलुखुम्बुस्थित अमादब्लम हिमाल आरोहण गरी फर्कने क्रममा एक अस्ट्रेलियन आरोहीको मृत्यु भएको छ । स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिबाट आरोहणमा गएका मार्टिन हर्नेगरको हिमाल आरोहण सम्पन्न गरी फर्कने क्रममा मृत्यु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिएका छन ।...
काठमाण्डू, १६ वैशाख– आम जनता पार्टीका अध्यक्ष समेत रहेका सांसद प्रभु साहले साहले तुलसीलाल स्मृति प्रतिष्ठानकै भवनमा नेकपा एमालेले पार्टी कार्यालय राखेकोमा आपत्ति व्यक्त गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले यस्तो बताएका हुन । उनले सामाजिक कार्यको लागि...
काठमाण्डू, १६ वैशाख– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठक दुई विधेयक पारित गर्दै शुक्ररबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक शुक्रबार अपराह्न ५ बजे बस्ने गरी स्थगित गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले धारणा राखेका...