काठमाण्डु,९ चैत– नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । त्यसका लागि आज संसदीय दलको बैठक बोलाइएको छ । सोही बैठकबाट सरकारको समर्थन फिर्ता लिने निर्णय गर्ने माओवादी केन्द्रले बताएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा...
काठमाण्डु,९ चैत– आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची सार्वजनिक गर्दै हिजो बुधबारको तुलनामा मूल्य बढेको जानकारी दिएका छन । यससँगै आज बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १...
काठमाण्डु,९ चैत– १० वैशाखमा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दै छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपाले सरकारमा सहभागी हुने नेताको छनौट तथा...
दोलखा, ८ चैत– दोलखामा पेट्रोल सेवन गर्दा एक नाबालकको मृत्यु भएको छ । मूत्यु हुनेमा दोलखाको कालिन्चोक गाउँपालिका–९, सुन्द्रावती निवासी मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाई रहेका छन । उक्त परिवार हाल सिंगटीमा पसल सञ्चालन गर्दै आएका थिए । नाबालकले कोठामा राखिएको पेट्रोल...
काठमाण्डु, ८ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जनालाई थप पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाण्डुले उनीहरुलाई ५ दिन हिरासतमा राख्न...
काठमाण्डु, ८ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा पुगेका छन् । त्यसका लागि आज बुधबार प्रचण्डले बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल सुरु गरेका छन । बालुवाटारमा आज साँझ साढे ५ बजेदेखि सुरु भएको बैठकमा गठबन्धनमा आबद्ध दलका...
काठमाण्डु, ८ चैत– नेपालका लागि चीनका राजदूत चेन सङले राष्ट्रपति रामचन्द्र पौडेलबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत सङले आज (बुधवार) राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटको क्रममा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्धिपक्षीय सम्बन्ध, पारस्परिक हित...
काठमाण्डु, ८ चैत– एमालेका नेता डा. भीम रावलले प्रहरीले मुख थुनेर बोल्न नदिएको विषयमा आपत्ति जनाएका छन । हिजो (मङ्गलवार) नेकपा (माओवादी केन्द्र)का अधयक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित एक कार्यक्रममा सहभागी युवाले बैङ्कको ब्याज घटाउनुपर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले युवाहरूको मुख थुनिदिएको...
एजेन्सी– अमेरिकाले युक्रेन युद्धमा मस्को र किएभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने आरोप लगाएको छ । उसले निष्पक्षरूपमा मध्यस्थता गर्न चीन सक्षम नरहेको टिप्पणी पनि गरेको छ । मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटनबीच भएको वार्तामा युक्रेन युद्ध अन्त्यका...
काठमाण्डु, ८ चैत– जनता समाजवादी पार्टी जसपाका प्रवक्ता मनिष सुमनले बारा–२ १० वैशाखमा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाले पाउनुपर्ने बताएका छन । उनले बारा २ मा गठबन्धनको साझा उम्मेदवारमा आफूहरुको हक लाग्ने बताएका छन । उनले भने, ‘बारा २ मा सत्ता गठबन्धनको...
काठमाण्डु, ८ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका बेला भएका अन्तरजातीय विवाह सम्बन्ध विच्छेद हुनेतिर गएको बताएका छन । आज (बुधबार) राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले जनयुद्धका बेला अन्तरजातीय विवाहलाई गर्वको रूपमा...
काठमाण्डु, ८ चैत– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताएका छन । आज (बुधबार) नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन । उनले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता समेत...