नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या बढी

२०७९ चैत १० गते १२:२५

काठमाण्डु,१० चैत– आज शुक्रबार तथ्यांक विभागले सार्वजनिक गरेका जनगणनाको नतिजाअनुसार नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या बढि भएको तथ्यांक सार्वजनिक भएको छ । तथ्यांक विभागले सार्वजनिक गरेका जनगणनाको नतिजाअनुसार नेपालमा महिलाभन्दा पुरुषको संख्या करिब ७ लाखले कमी रहेको छ । २०७८ को जनगणना अनुसार महिलाको...

नेपालको जनसंख्या २ करोड ९१ लाख

२०७९ चैत १० गते १२:२०

काठमाण्डु,१० चैत– आज (शुक्रबार) राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जनगणना सन्दर्भ दिन (२०७८...

माधव नेपालले गरे तीन मन्त्री र एक मुख्यमन्त्रीमा दावी

२०७९ चैत १० गते १२:१०

काठमाण्डु,१० चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने बताएका छन । आज (शुक्रबार) बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर अध्यक्ष नेपालले यस्तो दावी गरेका हुन्...

लिओनल मेसीको ८०० गोल पूरा

२०७९ चैत १० गते ११:३२

काठमाण्डु,१० चैत– अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले आफ्नो करियरको ८ सयौं गोल पूरा गरेका छन । मेसीले ८ सयौं गोल पूरा गर्दा विश्व विजेता अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानमालाई २–० ले पराजित गरेको छ । गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाले...

मन्त्रिपरिषद बैठक बस्दै

२०७९ चैत १० गते ११:१३

काठमाण्डु,१० चैत– मन्त्रिपरिषदको बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्दै छ । प्रहरी महानिरीक्षक ९आईजीपी० नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्न लागेको हो । आजको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने । आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको...

क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस्: प्रचण्ड

२०७९ चैत १० गते ११:०८

काठमाण्डु,१० चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षयरोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर कामना गरेका छन् । आज (शुक्रबार) विश्व क्षयरोग दिवसको अवसरमा शुभकामना सन्देश दिंदै उनले यस्तो बताएका हुन । उनले उपचाररत क्षयरोगीहरुको शीघ्र स्वास्थ्य लाभको कामना...

सञ्चारकर्मी ताम्राकारको निधन

२०७९ चैत १० गते ११:०१

काठमाण्डु,१० चैत– वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक हुन् । उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाण्डुमा निधन भएको हो । उनी निमोनियाबाट पीडित थिइन् । २०१८ साल जेठ २४...

१२ लाख हुण्डीको रकमसहित एकजना पक्राउ

२०७९ चैत ९ गते १८:३४

काठमाण्डु,९ चैत– प्रहरीले न्युरोडबाट १२ लाख हुण्डीको रकमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका घर भएर टोखा बस्दै आएका ४७ वर्षीय सञ्जय खनाल रहेका छन । आरोपीको साथबाट एक थान खाली चेक पनि बरामद गरिएको प्रहरील बताएको छ ।आरोपीविरुद्ध राष्ट्र...

कांग्रेस सभापति देउवा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि बालुवाटारमा

२०७९ चैत ९ गते १८:१०

काठमाण्डु,९ चैत– कांग्रेसका सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटार पुगेका छन् । देउवासँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्कापनि बालुवाटार पुगेका छन । बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेताहरुसँग अनौपचारिक छलफल रहेका छन । छलफलमा कांग्रेसका...

नेपाली सेनाको आकार आईएनजीओले तोक्ने होइन: प्रधान सेनापति शर्मा

२०७९ चैत ९ गते १७:३०

काठमाण्डु,९ चैत– प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्ख्या यति हुनुपर्छ उति हुनुपर्छ भनेर एनजिओ आइएनजिओले घोषणा गर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आज (बिहीबार) पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले...

नयाँ इतिहास रच्दै रोनाल्डो

२०७९ चैत ९ गते १७:२०

एजेन्सी – पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो नयाँ इतिहास रच्ने नजिक पुगेका छन । आज (बिहीबार) लिख्टेन्सटाइनविरुद्ध हुने युरो २०२४ को छनोट खेलमा सहभागी भए उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्ने भएका छन । ३८ वर्षीय खेलाडीले विश्वकपमा मोरक्कोविरुद्धको खेलमा...

१० पुसकै सहमति कार्यान्वयन भए सरकारमा जान सक्छौँ: मुकुल ढकाल

२०७९ चैत ९ गते १७:१३

काठमाण्डु,९ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले १० पुसकै सहमति कार्यन्वयन भए मात्रै सरकारमा जाने बताएका छन । उनले सरकारलाई विश्वासको मत दिइसकेकाले सम्माजनक हैसियत भएमा मात्र सरकारमा जाने बताएका छन । उनले भने,‘हामी सरकारमा जानेरनजाने भन्ने विषयमा निर्णय गरिसकेका छैनौं । पुस...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us