काठमाण्डु, ११ चैत– काठमाण्डु महानगरपालिकाले सात दिनभित्र नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन निर्देशन दिएको छ । महानगरले आज शनिबार सूचना जारी गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा...
काठमाण्डु, ११ चैत– कांग्रेस महामन्त्री गगन थापाले आगामी आम निर्वाचनमा कांग्रेस पार्टी एक्लै चुनाव लड्ने बताएका छन । आज शनिबार कांग्रेस क्षेत्रीय समितिले भैरहवामा गरेको अन्तरक्रियामा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । महामन्त्री थापाले २०८४ हुन निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै...
काठमाण्डु, ११ चैत–राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा गर्नु पर्ने बताएका छन । आज (शनिबार) सामुदायिक रेडियो प्रसारक संघ (एकोराब) नेपालको कार्यसमितिसँग शीतलनिवासमा भेट गर्दै राष्ट्रपति पौडेलले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन । उनले भने, ‘८...
एजेन्सी– फ्रन्सका फुटबल स्टार किलिएन एमबाप्पेले फ्रान्सको लागि कप्तानी डेब्युको पहिलो खेलमै दुई गोल गरेका छन । विश्वकप उपविजेता फ्रान्सले युरोकप २०२४ को छनोटको पहिलो खेलमा एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले नेदरल्याण्ड्सलाई ४–० ले पराजित गरेको हो । घरेलु मैदान स्टेड डे फ्रान्समा भएको खेलमा...
काठमाण्डु, ११ चैत – प्रतिनिधि सभाका देवराज घिमिरेले बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताएका छन् । छैटौं एशिया प्रशान्त क्षेत्रीय म्यासेन्जर अफ पीस कार्यक्रमको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन । उनले सभामुख घिमिरेले संसारभर नै बालबालिका तथा...
बागलुङ, ११ चैत– बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न नवप्रवर्द्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेती थालेको छ । नयाँ प्रविधिमा आधारित ओखर खेतीका लागि गलकोट यस वर्ष छनोटमा परेर ओखर लगाइएको छ । गण्डकीमा उक्त कोषमार्फत गलकोटसहित तीन...
काठमाण्डु, ११ चैत– काठमाण्डु महानगरपालिकाले नदी किनारा मिचेर बनाइएका अनधिकृत संरचना अटाउन सात दिने अल्टिमेटम दिएको छ । महानगरले शनिबार एक सूचना प्रकाशित गर्दै अवैध संरचना हटाउन भनेको हो । नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन...
एजेन्सी– भारतीय राष्ट्रिय काँग्रेसले आफ्ना पूर्वअध्यक्ष राहुल गान्धीको लोकसेवा पद खारेजीको विरोधमा जनआन्दोलन घोषणा गरेको छ । शुक्रबार साँझ नयाँदिल्लीस्थित पार्टी कार्यालयमा बसेको पार्टी शीर्ष नेताहरूको बैठकले देशव्यापी आन्दोलन घोषणा गरेको हो । कांग्रेस महासचिव जयराम रमेशले सोमबारदेखि देशभर एकैसाथ आन्दोलन सुरु हुने बताए...
म्याग्दी, ११ चैत– दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्छन् । बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट राम्रै आम्दानी...
काठमाण्डु, १० चैत– गण्डकी प्रदेशमा एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएसँगै अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको हो । आज (शुक्रबार) सरकारमा सहभागी भएका माओवादीका दुईजना मन्त्रीले राजीनामा बुझाएपछि प्रदेश सभा सचिवालय पुगेर सरकारलाई दिएको...
काठमाण्डु, १० चैत– गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिएका छन । आज (शुक्रबार) साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाएका हुन् । आज दिउँसो माओवादी केन्द्रको संसदीय दलको बैठकले...
काठमाण्डु, १० चैत– बागमती प्रदेश सरकारबाट एमालेका ४ मन्त्रीले राजीनामा दिएका छन । उनी हरुले प्रदेशसभा सचिवालय हेटौंडामा मुख्यमन्त्री शालिकराम जम्कट्टेल समक्ष राजीनामा बुझाएका हुन् । शुक्रबारको बसेको प्रदेशसभाको बैठकमा सरकारको समर्थन र राजीनामा घोषणा गरेको एमालेले प्रदेशसभा बैठक सञ्चालन कै क्रममा मुख्यमन्त्री जम्कट्टेल...