फागुन महिनामा २ करोडको काजु नेपाल भित्रियो

२०७९ चैत १२ गते १२:१०

काठमाण्डु ,१२ चैत -चालू आर्थिक वर्षको फागुन महिनामा २ करोड रुपैयाँको काजु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन महिनासम्मको तथ्यांक अनुसार एकै महिनामा २ करोड रुपैयाँको काजु आयात भएको हो ।गयको सात महिना अर्थत माघसम्ममा ४१ करोड ५० लाख रुपैयाँको काजु...

नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न

२०७९ चैत १२ गते ११:५७

काठमाण्डु, १२ चैत- नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाएका छन् । उनलाई गृह सचिव विनोदप्रकाश सिंहले उनलाई महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०को फुली लगाएको पाँचौ दिनमा कुँवरले आईजीपीको फुली लगाएका हुन । उनले प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै पूर्वाग्रहको...

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७९ चैत १२ गते ११:४०

कैलाली ,१२ चैत-कैलालीको मोहन्याल गाउँपालिका ५ तालबन्दमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठारा रहेका छन् । दुर्घटमा घाइते भयका उनको धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारको क्रममा उनको मृत्यु भएको हो ।...

उपराष्ट्रपति यादव आज बारा जाँदै

२०७९ चैत १२ गते ११:३३

काठमाण्डु, १२ चैत -उपराष्ट्रपति रामसहाय यादव आज बारा जाने भएका छन् । यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक उपत्यका बाहिर जान लागेका हुन् । उनी आज बाराको महागढीमाईको दर्शन गर्ने कार्यक्रम तय भएको उनका निजी सचिवालयले जनाएको छ । गढीमाईको दर्शनपछि उनलाई त्यहाँको गढीमाई...

प्रधानमन्त्री प्रचण्डले आज सत्ता साझेदार दलसँग छलफल गर्ने

२०७९ चैत १२ गते ११:२७

काठमाण्डु ,१२ चैत -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । आज बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा उनले सत्ता साझेदार दलका नेताहरुसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा परामर्श गर्न लागेका हुन् । ‘आज बेलुका प्रधानमन्त्रीज्युले सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने...

काँग्रेस पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने करिब निश्चित

२०७९ चैत १२ गते ७:५३

काठमाण्डु, १२ चैत– काँग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीका तर्फबाट सरकारको नेतृत्व खड्काले गर्ने करिब निश्चित रहेको काँग्रेसका एक पदाधिकारीले बताए । ती नेताका अनुसार खड्काले उपप्रधानसहित अर्थ वा रक्षामन्त्री पाउने सम्भावना छ । काँग्रेसले अर्थसहित ८ मन्त्रालय...

प्रधानमन्त्री प्रचण्डले गठबन्धन बैठकमा भागबन्डाको प्रस्ताव पेस गर्ने

२०७९ चैत ११ गते १८:३३

काठमाण्डु,११ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलोमा पर्सीसम्म मन्त्रिपरिषद् विस्तार हुने पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । आज (शनिबार) पार्टी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले सो विषयको जानकारी दिएका छन । बैठकबारे जानकारी दिँदै...

पर्सिसम्ममा मन्त्रिपरिषद विस्तार हुन्छ: देवेन्द्र पौडेल

२०७९ चैत ११ गते १८:१३

काठमाण्डु,११ चैत– (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन । आज शनिबार पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सिसम्म सत्ता गठबन्धनको बैठकमा छलफल गरेर मन्त्रिपरिषद...

लागु औषधसहित दुई युवक पक्राउ

२०७९ चैत ११ गते १७:३४

काठमाण्डु,११ चैत– प्रहरीले पाल्पाबाट लागु औषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–५ बिरेठाटीका ३५ वर्षीय संजय पुल्मी र धादिङ तिरपुर–३ मुरचोकका ३७ वर्षीय किरण गजमेर रहेका छन् । शनिबार दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दुई युवकलाई...

नेपाल कमर्श क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

२०७९ चैत ११ गते १७:१९

काठमाण्डु,११ चैत– नेपाल कमर्श क्याम्पस मिनभवनमा आज शनिबार हुने भनिएको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पसले एक सूचना जारी गर्दै निर्वाचन स्थगित गरिएको जानकारी दिएको छ । क्याम्पसमा निर्वाचन सम्बन्धि काम कारबाही अगाडी बढाउने क्रममा असहज र असामान्य परिस्थिति श्रृजना हुन पुगेको र...

प्रधानमन्त्रीबाट अर्थमन्त्रीको प्रस्ताव आएको छैन: महामन्त्री थापा

२०७९ चैत ११ गते १७:१३

काठमाण्डु,११ चैत– कांग्रेस महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नआएको बताएका छन । आज शनिबार रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीका विषयमा कुनै...

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

२०७९ चैत ११ गते १६:३४

काठमाण्डु,११ चैत– नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । शनिबार दिउँसो ४ बजे सुरु भएको बैठकले मन्त्रिपरिषद विस्तार र पार्टीले लिने मन्त्रालय आदि विषयमा छलफल गर्ने नेता हरुले बताएका छन । बैठकमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न बैठक बसेको एक नेताले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us