लुम्बिनीमा कांग्रेस नेता डिल्ली चौधरीद्वारा मुख्यमन्त्रीमा दाबी पेश

२०७९ चैत १२ गते १५:३१

दाङ, १२ चैत – एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारबाट बाहिरिए लगत्तै नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्ली चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलको समर्थन जुटाएर चौधरीले आइतबार मुख्यमन्त्री दाबी गरेका हुन्।उनलाई मुख्यमन्त्री बनाउन ९ दलका...

तनहुँमा खानेपानी ट्यांकीमा भेटियो शव

२०७९ चैत १२ गते १५:१५

काठमाण्डु ,१२ चैत- तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव भेटिएको हो । घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव...

उत्तराखण्डमा चट्याङमा परेर ३५० भेडा बाख्राको मृत्यु

२०७९ चैत १२ गते १५:०२

एजेन्सी -भारतको उत्तराखण्डको उत्तर काशीमा शनिवार राति चट्याङमा परेर ३५० भन्दा बढी भेडा बाख्राको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भाटवाडी ब्लकको बारसु गाउँका तीन जना मानिस एक हजारभन्दा बढी भेडा बाख्रा लिएर ऋषि केशबाट उत्तर काशी जाँदै थिए । राति उनीहरू डण्डा...

सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाऔं: ज्ञानेन्द्र शाही

२०७९ चैत १२ गते १४:५१

काठमाण्डु ,१२ चैत- राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सबै सांसद र मन्त्री तथा सांसदका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको तलब बढाउन माग प्रस्ताव गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रलाई चिनाउने खेलाडी पलायन हुने स्थिति बढेको भन्दै खेलाठीको पारिश्रमिक...

सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सांसद खतिवडाको माग

२०७९ चैत १२ गते १४:३५

काठमाण्डु, १२ चैत- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ओखलढुंगाका २ वटा सवारी साधन दुर्घटनामा परी ८ जनाको ज्यान गएको र घाइते भएकाहरुको खर्चको अभावमा...

गणतन्त्र र संघीयतामा पनि पहिचान माग्नेको हत्याको शृंखला रोकिएन : अशोक राई

२०७९ चैत १२ गते १४:१६

काठमाण्डु, १२ चैत- जनता समाजवादी पार्टी जसपा का नेता अशोक राईले गणतन्त्र र संघीय व्यवस्थामा पनि पहिचान माग्नेहरुको हत्याको शृंखला नरोकिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान जारी गर्ने बेलामा मधेशमा पहिचानको अधिकार माग्ने ५९ जनाको हत्या भएको र अहिले कोशी...

लिपुलेक,लिम्पियाधुरामा जनगणना किन नभएको हो?,सांसद कुँवर

२०७९ चैत १२ गते १४:०७

काठमाण्डु, १२ चैत- नेपालको भूभाग रहेको कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना नभएको विषय प्रतिनिधिसभामा प्रश्न उठेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले उकत क्षेत्रमा जनगणना नभएको सुनिएको भन्दै किन नभएको हो भन्दै प्रश्न गरेका छन् ।...

नेपाल एयरलाइन्स र एयर इन्डियाका जहाज झन्डैआकाशमा ठोक्किएका थिए, घटनामा प्राधिकरणले गर्‍याे एटिसीलाई कारबाही

२०७९ चैत १२ गते १३:५७

काडमाण्डु, १२ चैत- चैत १० गते नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुने अवस्था टरे पनि नागरिक उड्डयन प्राधिकरणले एयर कन्ट्रोलरका दुई कर्मचारीलाई कारबाही गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त घटनामा संलग्न रहेका दुई अधिकारीलाई तत्कालको...

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो माओवादी

२०७९ चैत १२ गते १३:०७

काठमाण्डु ,१२ चैत- लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएको छ । एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले आइतबार मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए । यस्तै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री...

सर्लाहीको मलंगवाबाट १ सय ८८ केजी गाँजा बरामद

२०७९ चैत १२ गते १२:५२

काठमाण्डु ,१२ चैत- सर्लाहीको मलंगवाबाट सशस्त्र प्रहरीले १ सय ८८ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–१० गण हेडक्वार्टर सर्लाहीबाट खटिएको टोलीले १ सय ८८ केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी)पुरुषोत्तम थापाले जानकारी दिए ।मलंगवा नगरपालिका–११ गम्हरीया...

कांग्रेसको नीति अधिवेशनबारे जुम मिटिङ हुँदै

२०७९ चैत १२ गते १२:४१

काठमाण्डु ,१२ चैत -नेपाली कांग्रेसले पहिलो पटक ‘नीति अधिवेशन’ गर्ने कांग्रेसको तयारी गरेको छ। कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य नेतृत्वको सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा आज साँझ आयोजित जुम मिटिङमा कांग्रेसका महामन्त्री गगन थापाले नीति अधिवेशनका सन्दर्भमा प्रकाश पार्ने भएका छन् । नीति अधिवेशनमा प्रश्नहरु...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

२०७९ चैत १२ गते १२:३५

काठमाण्डु, चैत १२ -आइतबार नेपाली बजामा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । आइतबार छापावल सुनको मूल्य एक लाख ९ हजार २ सय, तेजावी सुनको मूल्य एक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us