काठमाण्डु, १७ चैत– कांग्रेसले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ । पार्टीभित्र भागवण्डा नमिलेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका हुन् । उपसभाति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने...
काठमाण्डु, १७ चैत– नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ । लामो समयदेखि रिक्त मन्त्रालयमा आज दिउँसो नयाँ मन्त्रीले शपथ लिएपछि पूर्णता पाउने भएको छ । सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम नेकपा माओवादी केन्द्रका...
काठमाण्डु, १७ चैत– खानेपानी मन्त्री अब्दुल खानले सबै मन्त्री र मन्त्रालयले आफूले जस्तै काम गरेमा देश बन्न समय नलाग्ने बताएका छन । आज (शुक्रबार) सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । मन्त्री खानले साढे २ महिनाको अवधिमा आफूले...
काठमाण्डु, १७ चैत- नेपालको पहिलो प्रिमियर आइपीटिभी डिस होम आइटिभीमा विश्वकै चर्चित भारतीय प्रिमियर लिग आइपिएल एचडी क्वालिटीमा हेर्न सकिने भएको छ । डिस मिडिया नेटवर्कले पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गरेर आइपीटिभीको सेवा शुभारम्भ गरेको हो । नेपालको पहिलो...
काठमाण्डु, १७ चैत– प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिका स्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्र बाहिररिएको विषयमा २ जनालाई पक्राउ गरेको छ । महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षा दिइरहेको विद्यार्थीले मोबाइल परीक्षा हलमा छिराएर...
काठमाण्डु, १७ चैत– एमाले उपाध्यक्ष विष्णु पौडेलले मुलुक अस्थिर राजनीतिको चक्रव्युहमा फसिरहेको बताएका छन । आज (शुक्रबार) कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन । उनले प्रतिनिधिसभाका सुरुवाती लक्षण हेर्दा संसद पाँच वर्ष चल्नेमा शंका रहेको पनि बताएका छन । पौडेलले संसद...
काठमाण्डु, १७ चैत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज पुनः विश्वासको मत लिँदैछन् । त्यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ । सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । मख्यमन्त्री शर्मालाई विश्वासको मत...
काठमाण्डु ,१७ चैत- भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ महतगाउँ बस्ने २४ वर्षीय निश्चल महत रहेका छन। आज बिहान करीब ८ बजेर जगातीबाट साँगा तर्फ जाँदै गरेको प्रदेश...
काठमाण्डु,१७ चैत– माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री बन्ने पक्का भएको छ । माओवादी केन्द्रले उर्जा मन्त्रालय पाएपछि बस्नेतले सो जिम्मेवारी पाएका हुन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोजाइमा बस्नेत परेपछि उनलाई उर्जा मन्त्रालयको जिम्मेवारी...
काठमाण्डु,१७ चैत– नेपाल प्रहरीका पूर्व डीआईजीपी रमेश खरेल वैशाख १० मा बारा–२ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपनिर्वाचनमा लड्ने भएका छन । खरेलले आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बारा २ मा रास्वपाबाट निर्वाचन लड्ने बताएका छन । खरेलले भनेका छन्, ‘नयाँ सिराबाट नेपाल...
काठमाण्डु,१७ चैत– एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरीरहेको बताएका छन । उनले नेता रावलले पार्टी अनुशासन पालना नगरेर गल्ती गरेको बताएका छन । आज शुक्रबार बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । पौडेलले भने,...
काठमाण्डु, १७ चैत– कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको अन्तिम टुंगो लगाउन बाँकी नै रहेको बताएका छन् । । सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका नाम आधिकारिक नभएको खड्काले बताए । गएराति सामाजिक सञ्जालमार्फत खड्काले पार्टी सभापतिले प्रधानमन्त्रीलाई अन्तिम नामावली...