काठमाण्डु, २६ वैशाख– एमाले सांसद एवम् पूर्वमन्त्री गोकर्ण विष्टले सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पर्याप्त नभएको बताएका छन । सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले ऋणात्मक अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको समस्यालाई...
काठमाण्डु, २६ वैशाख– राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने बताएका छन । आज मंगलबार बसेको राष्ट्रियसभाको बैठमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अपवाद अनिवार्य दायित्व विषय बाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय सम्मनीकरण अनुदानमा थप...
काठमाण्डु, २६ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्नने बताएका छन । आज (मंगलबार) नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन । उनले...
काठमाण्डु, २६ वैशाख–कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीमाथि कडा कारबाहीको नीति लिनुपर्ने बताएका छन । आज मंगलबार बसेको प्रतिनिधिसको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । सांसद शर्माले भ्रष्टाचारविरुद्ध कडाइ पूर्वक नीति लिनुपर्ने बताएका छन । उनले भने, ‘यहीँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ...
काठमाण्डु ,२६ वैशाख- अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । मंगलबार राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै डा. महतले सरकारले प्रतिवद्धता गरेका कुराहरुबाट पछि नहट्ने बताएका छन । उनले भने सामाजिक सुरक्षाका विषयमा...
काठमाण्डु ,२६ वैशाख- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी ८१ बर्सिया आमा दिलमाया श्रेष्ठको मंगलबार ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दिलमाया केही समययता मुटु, रक्तचाप र स्नायुसम्बन्धी समस्याबाट पीडित थीइन । उनको केही...
काठमाण्डु ,२६ वैशाख- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विभिन्न बहानामा भत्काइएका सडक पुनरनिमार्णका लागि सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा उनले काठमाण्डुको विभीन्न ठाँउमा सडकको निर्माण कार्य अलपत्र परेको सुनाए ।उनले खानेपानीका पाइप र बिजुलीका तार भूमिगत गराउने नाममा...
काठमाण्डु ,२६ वैशाख- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोकसेवा आयोगको डाटा गायब भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । मंलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद डाँगीले लोकसेवा आयोग जस्तो जिम्मेवार निकायले डाटा सुरक्षित नराख्नु, आयोगले डाटा रिकभर गर्न नसक्नु रु र पुनः...
काठमाण्डु ,२६ वैशाख -राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा।तोशिमा कार्कीले प्रतिनिधि सभा सदस्यको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्न आग्रह गरेकी छिन् । मङ्गलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कार्कीले भनिन्– ‘यो सदन देश विकासका लागि छलफल हुनुपर्ने ठाउँ हो कि एक भ्रष्ट्राचारी अर्को भ्रष्टाचारीलाई...
एजेन्सी -भारतको मध्य प्रदेको खरगोनमा यात्रीले खचाखच भरिएको एक बस पुलको रेलिङ तोडेर खोलामा खसेको छ । दुर्घटना बिहान ८ बजेर ४० मिनेटमा रेलिङ तोडेर नदीमा खसेको मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले जानकारी दिए । दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ । खोला...
काठमाण्डु ,२६ वैशाख- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीचको छलफल फिल्म देखाउनका लागि हो प्रश्न गरेका छन् । मङ्गलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले भने– ‘सभामुख महोदयमार्फत...
काठमाण्डु ,२६ वैशाख -नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैह्रेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आरोपी पनि संसद् बैठकमा बोलिरहेको भन्दै आश्चर्य व्यक्त गरेका छन् । आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै गैह्रेले-नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौँ असुल्ने, भ्रष्टाचार...