काठमाण्डु, २२ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेशी तोकिएको छ । हिजो (मंगलबार) न्यायाधीश अनिल सिन्हाको इजलासमा परेको रिट हेर्न नमिल्ने भएपछि आज फुयाँलको इजलासमा सारिएको छ । रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज...
काठमाण्डु, २२ चैत– प्रहरीले दाङबाट बालविवाह गरेको आरोपमा किशोरकिशोरीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका९४ गहतेराकी १५ वर्षीया किशोरी र वडानम्बर ८ हाँसिपुर स्यालाका १७ वर्षीय किशोर र एक जना महिला रहेका छन । १९ चैत बिवाह गर्दै गरेको अवस्थामा...
काठमाण्डु, २२ चैत– आज बुधबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दै छ । बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने नेताहरुले बताउका छन । बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा...
काठमाण्डु,२१ चैत–चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध र एक उजुरी परेको छ । हिजो (सोमबार) भएको उम्मेदवारी दर्ताविरुद्ध मंगलबार तीन जनाले उम्मेदवार बन्न अयोग्य रहेको भन्दै दाबी विरोधको सूचना दर्ता गरेका छन...
काठमाण्डु,२१ चैत– आज मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले दुईवटा विधेयक पारित भएको छ । आज बसेको बैठकमा राष्ट्रिय सभाबाट उत्पत्ति भएका दुई विधेयक सर्वसहमतिले पारित भएको छ । बैठकबाट सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ पारित गरिएको छ ।...
काठमाण्डु,२१ चैत– आगमी १० वैशाखमा हुने उपनिर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित भएका छन । कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गरी ५ दल एक ठाउँमा उभिएका छन् भने जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले भने उनीहरुलाई साथ नदिने भएका...
काठमाण्डु,२१ चैत– एमाले तनहुँ– १ का उम्मेदवार सर्वेन्द्र खनालले आफू प्रहरी महानिरीक्षकको रूपमा रहँदा ललिता निवास काण्डमा आफूले दोषीलाई कारबाही गर्न फाइल तयार गरेपछि आफू विरुद्ध षड्यन्त्र भएको बताएका छन । तनहुँको दमौलीमा भएको चुनावी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले आफू...
कााठमाण्डु ,२१ चैत- १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने योजना अन्तर्गतदुई जनाले एक-एक लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएका छन्। जस्मा देबका आचार्य , रत्न कला बुढाथोकि , कमला रिजाल, हिरालाल रिजाल र एम्बिता राई रहेका छन । उनीहरूले सन्जु...
काठमाण्डु,२१ चैत– नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पैसा नआउने मन्त्रालय भएका कारण शिक्षा मन्त्रालय नेताहरूको रोजाइमा नपर्ने बताएका छन । आज (मंगलबार) काठमाण्डुमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । पौडेलले नेताहरू मन्त्री बन्नका लागि...
काठमाण्डु,२१ चैत– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले केही दिनभित्रै सरकारले पूर्णता पाउने बताएकी छन । आज मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन । उनले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन । शर्माले भनिन्, ‘कांग्रेसबाट मन्त्रीको नाम नदिँदा पूर्णता पाएको...
पोखरा,२१ चैत– पोखरामा ४५ वर्षीय पुरुषले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका–१७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेको प्रहरीले जानकारी दिएको छ । अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेका । वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोसीले जानकारी दिएका...
काठमाण्डु,२१ चैत– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउने गरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न आवश्यक भएको बताएका छन । आज (मंगलबार) काठमाण्डुमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उन यस्तो बताएका हुन । उनले शिक्षालाई...