परीक्षामा फेल भएकाहरूले व्यवस्थाविरूद्ध औंला उठाएको सुहाएन: माधव नेपाल

२०७९ चैत २२ गते १५:४०

काठमाण्डु ,२२ चैत- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले परीक्षामा फेल भएकाहरूले व्यवस्थामाथि औंला उठाउन नसुहाउने बताएका छन्। बुधबार पार्टीको प्रचार विभागले आयोजना गरेको सम्पादकहरूसँग भेटघाट कार्यक्रममा बोल्दै नेपालले अगाडि बढिसकेको नेपाललाई पछाडि फर्काउन मेहनत गरिरहेका हरुको उद्धेश्य पूरा हुन नदिने बताए। ‘नयाँ मान्छेले...

यो गठबन्धन पाँच वर्ष टिक्छ : माधव नेपाल

२०७९ चैत २२ गते १५:२४

काठमाण्डु ,२२ चैत- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन ५ वर्षसम्म टिक्ने बतायका छन। बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले कााठमाण्डुमा आयोजनागरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन आग्रह गरेका छन। सत्तारुढ गठबन्धन कहिलेसम्म...

प्रधानमन्त्री र मन्त्रीहरुलाई गगनको आग्रह :३ महिना अनुहार नै नदेखाइ काम गर्नुहोस्

२०७९ चैत २२ गते १५:०४

काठमाण्डु,२२ चैत- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरूले तीन महिना अनुहार पनि नदेखाइ काम गर्नुपर्ने बताएका छन्। आज राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले यो सरकारले केही समय सार्वजनिक कार्यक्रम र सञ्चार माध्यममा पनि...

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

२०७९ चैत २२ गते १४:२७

काठमाण्डु, २२ चैत– राष्ट्रपति रामचन्द्र पौडेल आज बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन् । पेटमा समस्या भएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल ४ दिनपछि निको भएर शीतल निवास फर्किएका छन । राष्ट्रपति पौडेलको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या...

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०७९ चैत २२ गते १४:२३

काठमाण्डु, २२ चैत– प्रहरीले काठमाण्डुबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ गरेको छ । काठमाण्डुको टोखा नगरपालिका–३ का ३९ वर्षीय युवराज कँडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ९ जनालाई पक्राउ गरीएको प्रहरीले बताएको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई...

चौतर्फी घेराबन्दीमा छु, केही समय धैर्य गर्नुहोस्: सीके राउत

२०७९ चैत २२ गते १४:१४

काठमाण्डु, २२ चैत– जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आफू चौतर्फी घेराबन्दीमा परेको बताएका छन । उनले सामाजिक सञ्जालमार्फत चौतर्फी घेराबन्दीमा परेको बताएका छन । उनले केही समय धैर्य गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । उनले भनेका छन्, ‘मलाई अलिकति समय...

घटेको हवाई इन्धनको आज देखि लागू

२०७९ चैत २२ गते १३:३४

काठमाण्डु, २२ चैत– घटेको हवाई इन्धनको आज बुधबार देखि लागू हुने भएको छ । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आजबाट हवाई भाडा पनि घटेको हो । काठमाण्डुबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको वायुसेवा सञ्चालक सङ्घले जानकारी दिएको छ ।...

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

२०७९ चैत २२ गते १३:१९

काठमाण्डु, २२ चैत– क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज (बुधवार) जिल्ला अदाल काठमाण्डुमा अन्तिम सुनुवाइ हुँदैछ । लामिछानेको मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा रहेको छ । २९ पुस मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र...

भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति विप्लवको आपत्ति

२०७९ चैत २२ गते १३:११

काठमाण्डु, २२ चैत– नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेका छन । मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेर अभिव्यक्ति दिएपछि आज एक विज्ञप्ति जारी गर्दै विप्लवले यस्तो आपत्ति जनाएका हुन । उनले देशको सार्वभौमिकता,राजनीतिक स्वतन्त्रता...

सरकारले दुई दिनभित्र शतप्रतिशत पूर्णता पाउँछः प्रधानमन्त्री

२०७९ चैत २२ गते १२:४१

काठमाण्डु, २२ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन । आज (बुधवार) माओवादी केन्द्र केन्द्रिय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले सरकारले लगभग पूर्णता...

एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

२०७९ चैत २२ गते १२:२२

काठमाण्डु, २२ चैत– प्रहरीले मोरङबाट नक्कली एसईई परीक्षा दिने परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–५ की २८ वर्षीय सुस्मिता लिम्बू रहेकी छिन । आज (बुधबार) अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट उनलाइ...

कृषि उद्योगमात्र नेपालमा दिगो हुन्छ: प्रचण्ड

२०७९ चैत २२ गते १२:०८

काठमाण्डु, २२ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योगमात्र नेपालमा दिगो हुने बताएका छन । आज (बुधबार) नेकपा (माओवादी केन्द्र)को आयोजनामा भएको सहकारीकर्मीहरुको प्रथम भेलालाई काठमाण्डुमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले कृषिभन्दा बाहिरको उद्योग खोल्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us