काठमाण्डु, २३ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन । सबैभन्दा पहिले पहिचानको मुद्दा उठाउने पार्टी माओवादी भएको र त्यसलाई आफूहरुले अझै नछाडेको भन्दै प्रचण्डले पार्टीको तर्फबाट नाम सच्याउन पहल गर्ने बताएका छन...
काठमाण्डु, २३ चैत– ललितपुरको धोविघाटमा मोटरसाइकलले ठक्कर दिँदा एक जान पैदल यात्रुको मृत्यु भएको छ । धोबिघाट ओरालोमा प्रदेश–१–०३–००१ प १६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नाम नखुलेका पुरुष पैदल यात्रुको मृत्यु भएको भएको प्रहरीले बताएको छ । मृतक ५ दशमलव ४ ईन्च उचाइ भएका,...
काठमाण्डु, २३ चैत– पुर्व प्रधानमन्त्री एव एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगमी १० वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचन युवामय भएको बताएका छन । बिहीबार बिहान फेसबुक ह्यान्डलमा उनले धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको बताएका छन । ओलीले लेखेका छन्...
काठमाण्डु, २२ चैत– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताएका छन । आज (बुधबार) बसेको पार्टी पदाधिकारीको बैठकलाई ब्रिफिङ गर्दै प्रचण्डले यस्तो बताएका हुन । उनले बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताएका छन ।...
काठमाण्डु, २२ चैत– सर्वोच्च अदालतले रवि लामिछानेविरुद्धको राहदानी विवादमा मुद्दा नचलाउनुको कारण मागेको छ । सर्वोच्चले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको छ । आज (बुधबार) न्यायाधीश हरि फुँयालको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसहितका विपक्षीका नाममा कारण देखाउ...
काठमाण्डु, २२ चैत–प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा पार्टीले गल्ती गरेको बताएका छन । आज (बुधबार) पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले नामकरणको विषयमा पार्टीका जिम्मेदवार नेताहरुबाट निर्णय प्रक्रियामा गल्ती भएको बताएका छन । नेता गिरिराजमणि पोखरेलले यस विषयमा...
काठमाण्डु, २२ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरीएको छ । रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा बुधवार सुनुवाइ सकिएपछि विपक्षीका नाममा यस्तो आदेश जारी गरीएको छ । आज (बुधवार) निवेदक पक्षका कानुन व्यवसायीहरूले...
काठमाण्डु, २२ चैत–पछिल्लो २४ घण्टामा देशभर थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । १ हजार ७६८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ७१ र एन्टिजेन विधिबाट २७ जनामा कोराना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।...
काठमाण्डु, २२ चैत– क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज बुधवार सुनुवाइ भएको छैन । जिल्ला अदालत काठमाण्डु न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ तोकिएको थियो । समय अभावका कारण सन्दीपको मुद्दामा ‘इजलासबाट नभ्याएको’ जिल्ला अदालत काठमाण्डुले जानकारी दिएइको छ ।न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको मुद्दा पेशीमा...
काठमाण्डु, २२ चैत– आगमी १० वैशाखमा चितवन– २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम रहेको छ । लामिछानेको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले...
काठमाण्डु, २२ चैत– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसको मसिहा भन्नेहरूले मधेसी जनता ठग्नेबाहेक केही नगरेको बताएका छन । आज (बुधवार) बाराको गढीमाईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । ओलीले एमालेबाहेक अन्य दलले विकास गर्न नसक्ने बताएका...
काठमाण्डु ,२२ चैत- बुधवार सेयर बजार परिसूचक नेप्से ८.३९ अंकले बढ्दै १८ सय ७५.०७ अंकको विन्दुमा उक्लिएको छ । बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।आज कारोबार रकम भने ८१ करोड ६० लाख ४६ हजार रुपैयाँ झर्न पुगेको...