वृद्धको हत्या आरोपमा ४ जना पक्राउ

२०७९ चैत २१ गते १०:३१

काठमाण्डु,२१ चैत– प्रहरीले रामेछाप बाट एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रामेछापकाले जानकारी दिएको छ । पक्राउ पर्नेमा ६२ वर्षीय...

सरकारबाट देश विकासको आस गर्ने ठाउँ छैन: गुरुङ

२०७९ चैत २१ गते १०:२२

काठमाण्डु,२१ चैत– एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले सरकारले हनिमुन बिताइसके पनि मन्त्रीपरिषद् लाई पूर्णता दिन नसकेको बताएका छन । आज (मंगलबार) सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनलेदक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको बताउँदै उनले भूराजनीतिक अवस्था अझ जटिल बन्दै...

अहिलेको प्रणालीले कुनै परिणाम दिँदैन: पूर्वराजा शाह

२०७९ चैत २० गते १८:२१

काठमाण्डु,२० चैत– पूर्वराजा ज्ञानेन्द्र शाहले स्थिरता र स्थायित्व सही राज्यपद्धति बिना नहुने बताएका छन । सुनसरीको इनरुवामा राजावादीहरुले अभिनन्दन गरेपछि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । पूर्वराजाले अहिलेको गणतान्त्रिक व्यवस्था कोरा र सतही भएको दाबी गर्दै आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम...

वैशाख १० नयाँ युगको आह्वान गर्ने दिन हो स्वर्णिम वाग्ले

२०७९ चैत २० गते १८:१६

काठमाण्डु,२० चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले १० वैशाखको उपनिर्वाचन नयाँ युगको आह्वान गर्ने दिन भएको बताएका छन । उपनिर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि उनले भने, ‘२०८० वैशाख १० नयाँ युगको आह्वान गर्ने दिनको रुपमा लिएका छौं ।’ उनले नेपालमा...

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ चैत २० गते १७:३५

काठमाण्डु,२० चैत– देशभर पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जानकारी दिएको छ । मन्त्रालयका अनुसार १५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३...

प्रचण्ड नेतृत्वको सरकारको १०० दिनमा ३७ उपलब्धि सार्वजनिक

२०७९ चैत २० गते १७:२७

काठमाण्डु,२० चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मंगलबार १०० दिन पूरा गर्दैछ । आज (सोमबार) प्रधानमन्त्रीको सचिवालयले १०० दिनको उपलब्धी ३७ बुँदामा उल्लेख गरी सार्वजनिक गरेको छ । प्रचण्डले राष्ट्रपतिबाट शपथपछि पुस ११ गतेदेखि कार्यभार सम्हालेका थिए । जसमा सेवा...

मन्त्रिपरिषद् बैठक जारी

२०७९ चैत २० गते १७:१६

काठमाण्डु,२० चैत– मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ । सोमबार अपराह्न ४ बजेदेखि सुरु भएको बैठकमा मिटरब्याजी पीडितको मागबारे छलफल र निर्णय हुने बताइएको छ। यसैगरी सरकारका दैनिक प्रशासनिक विषयमा पनि आवश्यक निर्णय हुने पनि बताइएको छ । नेकपा (माओवादी केन्द्र)का...

चितवनमा भदौरे बाढीले ल्याएको लेदो बगेर नारायणी सङ्लिएको छ: गोकुल बास्कोटा

२०७९ चैत २० गते १७:१०

काठमाण्डु,२० चैत– एमाले नेता गोकुल बास्कोटाले चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेको बताएका छन । आज (सोमबार) चितवन–२ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछि उनले चिवतनमा अब नयाँ पालुवा पलाउने पनि उनले बताएका छन । उनले भने, ‘भदौरे बाढीले ल्याएको...

नेपाल प्रहरीलाई गौरव गर्न लायक संगठनका रूपमा स्थापित गर्नुपर्छ: गृहमन्त्री श्रेष्ठ

२०७९ चैत २० गते १६:२८

काठमाण्डु,२० चैत– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठनका रूपमा स्थापित गर्नपर्ने बताउका छन । उनले गैरकानुनी कृयाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने भन्दै नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने बताएका छन । सोमबार प्रहरी प्रधान कार्यालयको अनुगमनका क्रममा उनले...

बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु, १२ जना घाइते

२०७९ चैत २० गते १६:१९

काठमाण्डु,२० चैत– बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा पञ्चेश्वर–५ कै ५५ वर्षीय महादेव भट्ट रहेका छन । यस्तै जिप दुर्घटनामा परि १२ जना घाइते भएको प्रहरीले बताएको छ । देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका–५ को तिलकपुर भीटामा सोमबार...

तनहुँ १ मा स्वर्णिम वाग्लेले गरे मनोनयन दर्ता

२०७९ चैत २० गते १६:१०

काठमाण्डु,२० चैत– तनहुँ १ मा आगमी १० वैशाखमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फीबाट डा. स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् । कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयनअघि मात्र रास्वपामा प्रवेश गरेका...

IPL Cricket 2023in HD quality can viewed Nepal’s first premium DishHome IPTV

२०७९ चैत २० गते १५:५५

Kathmandu,April 3 : Popular cricket tournament IPL can be watched in HD quality on Nepal’s first premium Dishhome IPTV. Keeping in view the wishes of the customers, Dishhome has arranged for watching IPL Cricket 2023. Similar International series such as Korean, Pakistani, Iranian, Bulgarian...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us