काठमाण्डु,२० चैत–आगमी १० वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीले पनि पार्टीको उम्मेदवार नउठाउने भएको छ । उक्त पार्टीले तनहुँ १ र चितवन २ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने एक नेताले जानकारी दिएका छन । सत्ता...
काठमाण्डु,२० चैत– ललितपुरको कुपण्डोलमा रहेको महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् ।यस्तै आगलागी हुँदा ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् । आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला...
काठमाण्डु,२० चैत– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमहरू भजनमण्डली बन्न नहुने बताएकी छन । आज (सोमबार) बिहान रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएकी हुन । मन्त्री शर्माले कुनै पनि सञ्चार माध्यमहरू भजनमण्डली बन्नु नहुने बताएकी छन ।...
काठमाण्डु,२० चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनबाट उत्साहित र आशावादी भएको बताएका छन । १० वैशाखमा चितवन–२ मा हुने उपनिर्वाचनका लागि आज सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो...
काठमाण्डु,२० चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगमी १० वैशाखमा चितवन–२ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् । सभापति लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । उनले आज दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय...
काठमाण्डु, २० चैत चितवन कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने बताएका छन । रवि चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार हुन् । कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । पौडेलले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै यस्तो बताएका...
काठमाण्डु, १९ चैत– रत्न राज्यलक्ष्मी आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन २६ चैतमा हुने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकले २६ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको बैठकमा सहभागी अनेरास्ववियुका नेता मदन भण्डारीले जानकारी दिएका छन । त्रिभुवन विश्वविद्यालयले ५ चैतमा तोकेको...
काठमाण्डु, १९ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागका पूर्वकर्मचारी रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेविरुद्ध २ करोड १४ लाख रुपैंयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । घिमिरेले ७ करोड...
काठमाण्डु, १९ चैत–पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी हुँ भन्नासाथ मन्त्री बन्ने योग्यता पुग्ने बताएका छन । आज (आइतबार) पार्टी निकट जनजाति महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले गठबन्धनको सरकारले देशलाई विकासको बाटोमा लैजान नसक्ने बताएका...
काठमाण्डु, १९ चैत–पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अघि बढाउन एमाले सबल राष्ट्रिय शक्ति बनाउनुपर्ने बताएका छन । आज (आइतबार) काठमाण्डुमा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । ओलीले जनतालाई...
काठमाण्डु, १९ चैत– पछिल्लो २४ घण्टामा देशभर थप ३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ७०१ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्राले जानकारी दिएको छ । यही...
काठमाण्डु, १९ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीले आगमी १० वैशाखमा हुने उप निर्वाचनका उम्मेदवार टुंग्याएको छ । पार्टीको संसदीय समितिको आज (आइतबार) बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उमेदवार टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन । उनले राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा...