पाङ्ग्रा खुस्किने, यात्रुहरू अलपत्र बन्ने स्थिति अन्त्य होस्: पौडेल

२०७९ चैत १९ गते १४:१८

काठमाण्डु, १९ चैत– काँग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन । आज आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन । उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरूमा गम्भीर समस्याहरू देखापरेको बताएका छन । उनले...

उपेन्द्र यादव उम्मेदवारी दर्ता गराउन बारा पुगे

२०७९ चैत १९ गते १४:०९

काठमाण्डु, १९ चैत– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव बारा–२ मा उम्मेदवारी दिनका लागि बारा पुगेका छन् । आगमी १० वैशाखमा बारा–२ , तनहुँ–१, र चितवन–२ मा हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता गराउने कार्य तालीका रहेको छ । बारा–२ मा हुने उपनिर्वाचनका लागि जसपाले...

मिटरब्याज पीडितसँग गरिएको सम्झौता धोका हो: ठाकुर गैरे

२०७९ चैत १९ गते १४:००

काठमाण्डु, १९ चैत– एमाले सांसद ठाकुर गैरेले मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग गठन गर्ने सरकारको तयारीप्रति प्रश्न उठाएका छन् । आज आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । सांसद गैरेले शनिवार सरकारी वार्ता टोली र पीडितहरुको वार्ता टोलीबीच भएको पाँच...

सोमबार उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

२०७९ चैत १९ गते १३:२९

काठमाण्डु, १९ चैत– वैशाख १० मा हुने उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता...

लोसपाले बारा–२ मा उपेन्द्र यादवलाई सघाउने

२०७९ चैत १९ गते १३:२५

 काठमाण्डु, १९ चैत– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले १० वैशाखमा बारा–२ मा हुने उपनिर्वाचनमा जनतामा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ । बारा–२ मा उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पाँच दलीय गठबन्धनको तर्फबाट लोसपाले सघाउने निर्णय भएको सो पार्टीका...

मिटरब्याजी पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुन्छ: गृहमन्त्री श्रेष्ठ

२०७९ चैत १९ गते १३:११

काठमाण्डु, १९ चैत– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्ने बताएका छन । आज (आइतबार) स्वास्थ्य परीक्षणपछि घर फर्किन लागेका मिटरब्याजी पीडितहरुलाई भेट्न पुगेका उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन । गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन...

मेयरको सट्टामा एसईई दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ

२०७९ चैत १९ गते १२:५०

रौतहट, १९ चैत– रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा एसईई परीक्षा दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा–६ पोठियाहीका कमल साह रहेका छन । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका साहलाई पक्राउ गरीएको...

बारा–२ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय

२०७९ चैत १९ गते १२:३७

काठमाण्डु, १९ चैत– कांग्रेसले आगमी १० वैशाखमा बारा–२ मा हुने उपनिर्वाचमा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारामा जसपालाई समर्थन गर्ने निर्णय गरेको छ । बारा–२ मा सत्ता गठबन्धन सम्बद्ध जनमत पार्टी र लोसपाले पनि...

मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज- नासुका आँसु देख्नुभएन?

२०७९ चैत १९ गते १२:१२

काठमाण्डु ,१९ चैत- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई कर्मचारीहरूले आज म्यासेज पठाएका छन्। मन्त्रालयले तयार पारेर सहमतिका लागि अर्थ तथा कानून मन्त्रालय पठाएको संघीय निजामती सेवा ऐनको मस्यौदामा आफूहरूले उठाएका विषय नसमेटिएको भन्दै उनीहरुले मन्त्री र सचिवलाई...

रामेछापमा जीप दुर्घटना, एक जनाको मृत्यु

२०७९ चैत १९ गते ११:२६

रामेछाप, १९ चैत– रामेछापको खाँडादेवि गाउँपालिका–१ डाँडागाउँमा शनिबार जीप दुर्घटना हुँदा एक जनाको मूत्यु भएको छ । मूत्यु हुनेमा खाँडादेवि गाउँपालिका–७ का ३३ वर्षका कालुमान तामाङ रहेका छन । यस्तै दुर्घटनामा परि अन्य सात जना घाइते भएका छन् । खाँडादेवी गाउँपालिका–२ दिमीपोखरीबाट काठमाण्डुको लागि...

प्रतिनिधिसभा बैठक बस्दै

२०७९ चैत १९ गते ११:१५

काठमाण्डु, १९ चैत– आज आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदनु पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२०७९ चैत १९ गते ११:०८

काठमाण्डु, १९ चैत– कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दै छ । बैठक आज आइतबार बिहान १० बजे बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । बैठकमा उपनिर्वाचनका सन्दर्भमा छलफल हुने उनले बताएका छन । १० वैशाखमा बारा–२ मा हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us