काठमाण्डु,२० चैत– कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले १० वैशाखको उपनिर्वाचन आफ्ना लागि भएको बताएका छन । चितवन–२ बाट निर्वाचित सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने को सांसद पद खारेज भएपछि आफ्नै लागि उपचुनाव भएको उनले बताएका छन । उम्मेदवारी दर्ताअघि आयोजित सभालाई सम्बोधन गर्दै...
काठमाण्डु,२० चैत– कांग्रेस महामन्त्री गगन थापाले पार्टी बदल्न कांग्रेसमै रहनुपर्ने बताएका छन । आज (सोमबार) उपनिर्वाचनमा तनहुँ–१ का उम्मेदवार गोविन्द भट्टराईको मनोनयन दर्ता कार्यक्रममा पुगेका महामन्त्री थापाले यस्तो बताउका हुन । उनले बाहिरबाट ढुंगा हानेर कांग्रेस बदल्न नसकिने बताएका छन । उनले भने, ‘...
काठमाण्डु,२० चैत– बारा–२ मा आगमी १० वैशाखमा हुने उपनिर्वाचनका लागि एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल मनोनयन दर्ता गराउन पुगेका छन् । एमालेका नेता, कार्यकर्ता र समर्थकसहित कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन भएका छन । मनोनयन दर्ताका लागि...
काठमाण्डु,२० चैत– अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजीबजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन । आज (सोमबार) अर्थ मन्त्रालयमा बोर्डका अध्यक्ष रमेश हमालसहितका पदाधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन । उनले केही दिन भित्रै पूँजीबजार सुधारका लागि ठोस योजना...
काठमाण्डु,२० चैत– तनहुँ १ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउँदा भट्टराईले नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान पनि साथै गएका थिए । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन्...
काठमाण्डु,२० चैत– बारा–२ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि सत्ता गठबनधनका तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन । सो क्षेत्रमा रास्वपाका रमेश खरेल एमालेका तर्फबाट...
काठमाण्डु,२० चैत– नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् । आज बिहान सिंहदरवारमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको एक नेताले जानकारी दिएका छन । प्रमुख सचेतक भएका प्रकाश ज्वाला भौतिक मन्त्री भएपछि चौधरीलाई सचेतक बनाइएको...
काठमाण्डु,२० चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा उनको रिट सर्वोच्च अदालतमा दर्ता भएको हो । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ हिजो आइतबार सर्वोच्च अदालत पुगेका...
काठमाण्डु,२० चैत– तनहुँ १ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेतर्फबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् । १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको...
सप्तरी ,२० चैत– सप्तरीको बोदेबर्साईन नगरपालिका– ३ सारसरमा ट्याक्टर पल्टिँदा एक जनाको मूत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बोदेबर्साईन–१ धनगढी बस्ने अन्दाजी २२ वर्षीय पङ्कज यादव रहेका छन । आइतबार बिहान सारसर पुवारी टोलस्थित भित्री सडक खण्डमा सारसरबाट धनगढीतर्फ जाँदै गरेको प्र–२–०१–००१ त...
काठमाण्डु,२० चैत– आज सोमबार सरकार पुनर्गठनपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १७ गते कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी,...
काठमाण्डु,२० चैत–आगमी १० वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवार नउठाउने भएको छ । तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा सो पार्टीको आधिकारिक उम्मेदवार नहुने बताइएको छ । चितवन २ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सघाउने निर्णय...