काठमाण्डु, १९ चैत– कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दै छ । बैठक आज आइतबार बिहान १० बजे बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । बैठकमा उपनिर्वाचनका सन्दर्भमा छलफल हुने उनले बताएका छन । १० वैशाखमा बारा–२ मा हुने...
काठमाण्डु,१८ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताबारे उपचुनावपछि मात्र निर्णय गर्ने रास्वपाका सभापति रबि लामिछानेले बताएका छन । आज (शनिबार) १० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । सभापति लामिछानेले आफूहरु व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको...
काठमाण्डु,१८ चैत– पछिल्लो २४ घण्टामा देशभर थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ६५६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यो तथ्याङ्क...
साथै उनले रुसी पत्रकारलाई अमेरिकाबाट निष्काशन गर्न पत्रिकाको सम्पादकीय बोर्डले गरेको अनुरोध अस्वीकार गरेका छन् । आँधीबाट मिसिसिपी राज्यमा भएको क्षतिको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति बाइडेनले पत्रकार इभानलाई मस्कोले रिहा गर्नुपर्ने बताएका छन । उनले रुसको सङ्घीय सुरक्षा सेवाका अधिकारीले रुसी सैनिककाबारेमा...
काठमाण्डु,१८ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दल छिट्टै सबभन्द ठुलो र लोकतान्त्रिक पार्टी बन्ने बताएका छन । आज (शनिबार) १० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । लामिछाने आफूहरुले व्यक्ति होइन, प्रणाली...
काठमाण्डु,१८ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) नेता डा. स्वर्णिम वाग्लेले नेपालमा पाँच–पाँच वर्षमा हुने कर्मकाण्डी चुनावलाई नै लोकतन्त्र भनिएको बताएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न आज शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । वाग्लेले पुराना पार्टीहरुमा...
काठमाण्डु,१८ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका रमेश खरेलले अहिले भइरहेको राजनीतिक भागवण्डा र सिन्डिकेट तोड्न नसके कसैको पनि भविष्य सुरक्षित नहुने बताएका छन । आज (शनिवार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अहिलेको अवस्था परिवर्तन गर्न सबै एक ठाउँमा...
काठमाण्डु,१८ चैत– एमालेले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई सहमतिमा ल्याउन वार्ता टोली गठन गरेको छ । आज शनिबार बसेको एमाले सचिवालय बैठकले ३ सदस्यीय वार्ता टोली बनाएर छलफलपछि आवश्यक निर्णय लिन जिम्मेवारी दिएको हो । पार्टीको दसौँ महाधिवेशनबाट पार्टीमै रहेको तर पार्टीको विधि विधान...
काठमाण्डु,१८ चैत– माओवादी केन्द्रका केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकालले तनहुँ– १ मा पार्टीका तर्फबाट उम्मेदवारका लागि गरिएको प्रस्ताव अस्वीकार गरेका छन् । आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै ढकालले तनहुँ जिल्ला पार्टी र तनहुँ काठमाण्डु सम्पर्क समन्वय समितिले उम्मेदवारका लागि गरेको सिफारिस अस्वीकार गरेका छन...
काठमाण्डु,१८ चैत– १० वैशाखमा हुने उपनिर्वाचनका एमालेले लागि २ क्षेत्रमा उम्मेदवार छनोट गरेको छ । आज (शनिबार) बसेको एमाले केन्द्रीय सचिवालय बैठकले चितवन र तनहुँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । बैठकले चितवन–२ मा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ–१ मा...
काठमाण्डु,१८ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन चालू संसद अधिवेशनबाटै पारित गर्नुपर्ने बताएका छन । उनले संघीयता कार्यान्वयनको कामलाई गति दिनका लागि पनि सरकारले सो विधेयकलाई चालू संसद अधिवेशनबाटै पारित गरेर कार्यान्वयनमा लैजानका लागि ध्यान दिएको...
काठमाण्डु,१८ चैत– भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटाएर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको निगमले...