काठमाण्डु, ९ भदौ– राजनीतिक गतिरोध अन्त्यकालागि गोलमेच सम्मेलन गर्ने दलहरुबीचको सहमति भंग भएपछि विदेशी कुटनीतिज्ञहरुको चासो बढेको छ । ...
लोडसेडिङको मुलुक नेपालमा ल्यापटपको ब्याट्री जोगाउने उपाय जान्नु सबैका लागि उपयोगी हुन्छ । विद्युत अभावको बेला ल्यापटपमा ब्याट्री पुगेन वा सकियो भने समस्या हुन्छ । ब्याट्री जोगाउन निम्न उपाय अपनाउनु पर्छ : बिजुली नभएको बेला या चार्जको व्यवस्था नहुँदा ल्यापटको स्क्रिनको प्रकाश घटाउनुपर्छ र न्युनतममा...
Occupied Times: In 1968, Henri Lefebvre first introduced the concept of “the right to the city’’. He advocated the ‘rescue of man as the main protagonist of the city he has built…the meeting point for collective living.’ You have referred to this collective right...
काठमाण्डु ९ भदौ निषेधित पोखरीमा पौडी खेल्दा सिन्धुपाल्चोकका १० बर्षीय बालक सुदीप मल्ल ठकुरीको मृत्यु भएको छ । शनिवारदेखि हराएका बालक ठकुरी आइतवार ललितपुरको गुइटोल पोखरीमा मृत अवस्थामा फेला परेका हुन । प्रहरी सहायक निरीक्षक राजेश दत्तका अनुसार बालक हराएको सूचना शनिवार नै पाए...
चितवन, ९ भदौ – नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेतामुखीभन्दा जनतामुखी नेतालाई आगामी संविधानसभा निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने बताएका छन् । प्रेस युनियन चितवन शाखाले आइतबार भरतपुरमा गरेको पत्रकार भेटघाटमा नेता केसीले नेताको वरिपरिमात्र घुम्ने उम्मेदवार जनप्रिय नहुने र जनप्रिय नभएको नेताले चुनाव जित्न नसक्ने...
गुल्मी, ९ भदौ – पहिरोले लघुजलविद्युत् योजनाको कुलो भत्किएपछि गुल्मीको पौँदी अमराईका वासिन्दा एक सातादेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । अघिल्लो शुक्रबार गएको पहिरोले पौँदी अमराई गाविस वडानम्बर ४ को धारापानी लघुजलविद्युत् आयोजनाको कुलो र बाँध भत्काएर क्षतिग्रस्त भएपछि त्यस गाउँका २२ घरधुरी...
काठमाण्डु, ९ भदौ । विश्व हिन्दू परिषदको धार्मिक र्यालीलाई भारतको उत्तर प्रदेश सरकारले अवैधानिक घोषणा गर्दै रोक लगाएको छ । परिषदले अयोध्यामा आइतबारदेखि शुरु गर्न लागेको ‘८४–कोसी परिक्रमा’ अपारम्परिक भएको ठहर गर्दै राज्य सरकारले रोक लगाएको हो । राज्य सरकारको यो निर्णयसँगै अयोध्या र...
काठमाण्डु, ९ भदौ– काठमाडौं परिसरको विशेष टोलीमा काम गर्ने दुई प्रहरी जवानले २५ किलो सुन लुटेको खुलासा भएको छ । घुमुवा प्रहरी नारायण थापा र राजकुमार माझीले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सुन लिएर आएको गाडीलाई काभ्रेको धुलिखेलबाट अपहरण गरी भकुन्डेबेसी पुर्याई सुन लुटेका हुन् ।...
काठमाण्डु, ९ भदौ– नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद आफ्नो दुई वर्षे कार्यकाल सकाएर आज स्वदेश फर्कंदै छन् । राजदूत प्रसाद दिउँसो दुई बजे नयाँदिल्लीका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको भारतीय दूतावासले जनाएको छ । राजदूत प्रसादलाई फिर्ता बोलाएको भारतले नयाँ राजदूतमा रञ्जित रेलाई...
धनुषा, ९ भदौ– सदभावना पार्टी (राजेन्द्र महतो पक्ष)ले अगामी चुनावलाई लक्षित गरी मधेश रक्षावाहिनी बनाउने भएको छ । एकीकृत माओवादीको वाईसीएल, काँग्रेसको तरुण दल, एमालेको युवा संघ जस्तै सदभावनाले युवाहरुको समूहलाई मधेश रक्षावाहिनी नाम दिएको छ ।...
उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ता विफल भएपछि पार्टी मुख्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य । तस्वीर/काठमाण्डु टुडे...
काडमाण्डु, ८ भदौ । अर्थमन्त्री शंकर कोइरालाले भन्सार छल्नेहरुको तीन पुस्ते खोतल्न भन्सार अधिकृतहरुलाई निर्देशन दिएका छन् । भन्सार अधिकृतहरुका लागि भन्सार विभागले गरेको भन्सार व्यवस्थापन र मूल्यांकन गोष्ठीमा शनिबार बोल्दै मन्त्री कोइरालाले भन्सार प्रमुखहरुलाई कानुनले दोषीहरुको तीनपुस्ते खोतल्न सक्ने अधिकार दिएपनि त्यसतर्फ कसैको...