उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ता विफल भएपछि पार्टी मुख्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य । तस्वीर/काठमाण्डु टुडे