काठमाण्डु, ९ भदौ – नेकपा–माओवादीले आगामी चुनावमा उम्मेदवारी दर्ता गर्नै नदिने धम्की दिएको छ । माओवादी उपाध्यक्ष सिपी गजुरेलले चुनाव बहिष्कार अभियान अन्तर्गत कुनै पनि दलले उम्मेदवारी दर्ता गर्नै नसक्ने अवस्था बनाइदिने चेतावनी दिएका हुन् । ‘बहिष्कार अभियान सफल भएरै छाड्छ,’ आइतबार काठमाण्डुमा पत्रकारसँग...
चितवन, ९ भदौ- नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले निर्वाचनको मितिमा कसैसँग सम्झौता नहुने बताएका छन् । आइतबार चितवनका कार्यकर्तासँगको भेटमा कोइरालाले मंसिर ४ का लागि तोकिएको निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेकाले मिति सार्न असम्भव रहेको बताए ।...
काठमाण्डु, ९ भदौ - एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा–माओवादीसँग सहमतिको सम्भावना अझै बाँकी रहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १० अन्तर्गत आइतबार थानकोटमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले माओवादीलाई सहमतिमा ल्याउन प्रयास जारी राख्ने बताए ।...
काठमाडौ, ९ भदौ–भारतीय जनता पार्टीका तर्फबाट राज्यसभामा विपक्षी दलका उपनेता एवम विदेश विभाग प्रमुख रविशंकर प्रसादले नेपालमा तोकिएकै समयमा संविधानसभाको निर्वाचन भएर छिट्टो संविधान निर्माण होस भन्ने भारतको चाहना व्यक्त गरेका छन । नेपालको तीन दिन भ्रमणमा आएका रविशंकरले आईतवार काठमाण्डुमा आयोजित कार्यक्रममा नेकपा–माओवादी...
काठमाण्डु, ९ भदौ – नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद स्वदेश फर्कने कार्यक्रम स्थगित भएको छ । उनी आइतबार दिउँसो २ बजे स्वदेश फर्कने कार्यक्रम थियो । प्राविधिक कारण देखाउदै स्वदेश फिर्ता हुने कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको हो । २०६८ भदौ ८ गते राजदूत...
काठमाण्डु, ९ भदौ– पशु अधिकारकर्मीहरुले पशुको प्रयोग गर्दा उनीहरुको अधिकारमा ध्यान दिन सबैलाई आग्रह गरेका छन् । राजधानीमा आइतबार पत्रकारसँग भएको अन्तकृयामा उनीहरुले धार्मिक परम्परालाई निरन्तरता दिने नाममा पशुअधिकारको उल्लंघन नगर्न सबैलाई अनुरोध गरे । पश अधिकारलाई मानवअधिकार र महिला तथा बालबालिकाको मुद्दा जत्तिकै...
काठमाण्डु, ९ भदौ । बर्डफ्लु पीडित किसानले प्रचलित बजार मूल्य अनुसारकै क्षतिपूर्ति पाउने भएका छन् । बर्डफ्लुका कारण मारिएका कुखुराको बजार मूल्यअनुसारको क्षतिपूर्ति, मारिएको कुखुराको सुली व्यवस्थापन, किसानले बैंकबाट लिएको ऋण मिनाहा र किसानलाई पेसामा पुनःस्थापनाका लागि कार्ययोजना बनाउन पशु सेवा विभागले मन्त्रालयमा सुझाव...
काठमाण्डु, ९ भदौ । ईमर्जिङ टिम्स कप क्रिकेटको उपाधी भारतले जितेको छ । सिंगापुरमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ९ विकेटले हराउँदै भारतले उपाधी जितेको हो । कलाङ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४७ ओभरमा अलआउट हुँदै १ सय ५९ रन बनाएको...
मोरङ, ९ भदौ । चन्द्रमाबाट ल्याइएको चट्टान अबदेखि काठमाडौँमा पनि अवलोकन गर्न पाइने भएको छ । हाल चन्द्रमाबाट ल्याइएको चट्टान सुनसरीको अमाहीबेल्हास्थित एभरेस्ट साइन्स सेन्टरमा प्रदर्शन गरिँदै आएको छ । अर्बौं वर्ष पुरानो मानिने २० ग्रामको ‘मेयरबसाल्ट’ नामको सो चट्टान यही भदौ १३ गतेदेखि...