नयाँ दिल्ली, २२ साउन । भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तामा औपचारिक भारत भ्रमणमा रहेका कांग्रेस सभापति सुशील कोइरालाले सोमबार भारतीय प्रधानमन्त्री सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र विदेश सचिव सुजाता सिंहसँग भेटवार्ता गरेका छन् । मंगलबार कांग्रेस गठबन्धन नेतृ सोनिया गान्धी, विदेशमन्त्री सलमान...
सुनसरी, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । पूर्वका झापा इलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, सङखुवासभा, भोजपुरलगायत जिल्लामा बिहानैदेखि बन्दको प्रभाव परेको छ । बन्दका कारण पूर्वपश्चिम...
काठमाडौँ, २२ साउन । उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन प्रक्रियामा असहमत दलसँग आजबाट वार्ता थालेको छ । समिति र उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीचको वार्ता अहिले जारी छ । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी वार्तामा असन्तुष्ट पक्षका मागबारे छलफल भइरहेको बताइएको छ । यादव...
नयाँदिल्ली । २२ साउन । भातीय सत्ताढ दल कांग्रेस आइ अध्यक्ष सोनिया गान्धीले नेपालमा आथिर्क सामथ्र्यलाई आधार बनाएर संघीयतामा जान उपयुक्त हुने सुझाव दिएकी छिन् । कांग्रेस सभापति शुसील कोइरालासँग नयाँदिल्लीको जनपथस्थित निवासामा भेट गर्दै गान्धीले संविधानसभा निर्वाचनपछि आफूलाई नेपाल भ्रमणमा आउने इच्छा रहेको...
भक्तपुर, २१ साउन । काठमाडौँ उपत्यका बर्डफ्लुको उच्च जोखिममा परेको छ । भक्तपुरका थप पाँचवटा र्फमको कुखुरामा सोमबार बर्डफ्लुको जिवाणु रहेको पुष्टि भएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार पछिल्लो पटक बालकोटका वीरबहादुर भुसाल, झौखेलको किरण सुवाल, सल्लाघारीको नारायणहरि खत्री र सुडालका राम...
Wayne MADSEN Strategic-Culture.org The Obama administration’s «Asia Pivot» is playing out in earnest in joint U.S.-Indian-Israeli intelligence operations in the Himalayan region. The actions by the three cooperative nations’ intelligence agencies are aimed at limiting Chinese influence here. The strategy in the mountainous area...
सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान यू आधुनिक सिंगापुरका निर्माता मानिन्छन् । उनकै समयमा सिंगापुरमा कायापलट भएको थियो । उनले नै सिंगापुरलाई बेलायती उपनिवेशबाट मुक्ति दिलाई एसियाकै विकसित र धनी देश बनाउन ठूलो भुमिका खेलेका थिए । आधुनिक सिंगापुरका निर्माता ली विश्वका प्रमुख दुई अर्थतन्त्रबीच स्वस्थ...
टोकियो : विभेदमूलक कानुनका साथै रोजगारमा रहेका महिलाको संख्या निरन्तर बढे पनि लैंगिक समानताका दृष्टिले बाँकी विश्वभन्दा जापान निकै पछि परेको देखिएको छ। व्यापक किसिमको विभेद यहाँ अझै कायम छ। विगत केही वर्षमा झिनो सुधार मात्र भएको छ। जापान विश्वकै सर्वाधिक औद्योगिकीकरण भएका मुलुकमध्ये...
सिन्धुली, २१ साउन । सिन्धुलीको कमला नदीमा आएको बाढीेले बगाउँदा सात तीर्थालुको मृत्यु भएको छ । अरु तीन जना नदीमा बेपत्ता भएका छन् । हतपते गाविसको जरायोटारस्थित मधुगंगा महादेवको दर्शन गर्न गएकाहरूलाई नदीले बगाएको हो । साउने सोमबारको व्रत बसेकाहरू पूजापाठका लागि मन्दिर जाने...
काभ्रे, २१ साउन । काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचन प्रक्रियामा असन्तुष्ट दल पछिल्लो समय निर्वाचनमा सहभागिता जनाउन सकारात्मक देखिएको बताएका छन् । नेपाल प्रेस युनियनले धुलिखेलमा गरेको ‘नेपालमा मिडिया र पब्लिक सुरक्षा’ विषयक कार्यक्रममा सोमबार देउवाले निर्वाचन प्रक्रियामा असहमत मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहितका...
काठमाडौँ, २१ साउन । निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको नेपाली सेनाका उच्च अधिकृतलगायतको बढुवा प्रक्रिया अघि बढ्ने भएको छ । आयोगले बढुवा प्रक्रिया अघि बढाउन सहमति दिएपछि सेनाले रिक्त पद पूर्तिको तयारी थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ । रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव...
काठमाडौँ, २१ असार । जनआन्दोलन २०६२/०६३ का घाइते मुकेश कायस्थको थप उपचारका लागि सरकारले अग्रसरता देखाएको छ । मुकेशको स्वास्थ्यमा सुधारदेखिएपछि उनकी आमाको अनुरोधमा थप उपचारका लागि सरकार अग्रसर भएको हो । सरकारले मुकेशको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी १५ दिनभित्र सुझाव दिन न्यूरो...