सहमतिमा नआउने छुट्छन्ः सापकोटा

२०७० साउन २६ गते १३:४५

काठमाण्डु, २६ साउन । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले निर्वांचन प्रक्रियामा असहमत दललाई धेरै समय कुर्न नसकिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार घेटघाटमा सापकोटाले असन्तुष्ट दललाई सहमतिमा ल्याएर निर्वाचनमा जान उच्चस्तरीय राजनीतिक समितिले अधिकतम प्रयास गर्ने...

उपेन्द्र-अशोक छिट्टै सहमतिमा आउँछन्ः प्रचण्ड

२०७० साउन २६ गते १३:४२

ललितपुर, २६ साउन । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले निर्वाचन प्रक्रियामा असहमत उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी सहमतिमा आउने बताएका छन् । भक्तपुरको ठिमीमा शनिबार भएको कार्यकर्ता प्रशिक्षणमा प्रचण्डले फोरम नेपाल र संघीय समाजवादी पार्टी छिट्टै समहतिमा...

सरकार लक्ष्यप्रति प्रतिबद्ध छः रेग्मी

२०७० साउन २६ गते १३:३९

काठमाण्डु, २६ साउन । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले वर्तमान सरकारको एकमात्र लक्ष्य आगामी मंसिर ४ मा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् । काठमाडुको शाँखु बज्रयोगिनीमा  शनिबार भएको कार्यक्रममा उनले सरकार निर्वाचन गराउने आफ्नो जिम्मेवारीमा प्रतिबद्ध रहेको बताए ।...

दिशानिर्देशमा प्रचण्ड

२०७० साउन २६ गते ७:४३

...

तोकिएकै मितिमा निर्वाचन: काँग्रेस

२०७० साउन २६ गते ६:१९

काठमाण्डु , २६ असार । नेपाली काँग्रेसले पूर्वनिर्धारित मितिमै संविधानसभा निर्वाचन गर्नुको विकल्प नरहेको दोहोर्‍याएको छ । महाराजगञ्जस्थित सभापति सुशील कोइराला निवासमा शनिबार बसेको पदाधिकारीसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले ४ मंसिरमै निर्वाचन गराउनुपर्ने निष्कर्ष निकालेको हो । सभापति कोइराला एक साता लामो भारत...

एमाले अध्यक्ष खनाल अमेरिकाबाट फर्किए

२०७० साउन २६ गते १:२९

काठमाडौँ, २६ साउन । एमाले अध्यक्ष झलनाथ खनाल अमेरिकाबाट शुक्रबार स्वदेश फर्किएका छन् । स्वदेश फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले असन्तुष्ट दलको संविधानसभा निर्वाचन सार्नुपर्ने मागमा सहमत हुन नसकिने बताए । मिति भइसकेको निर्वाचन पछि धकेल्न नसकिने उनको भनाइ थियो । असन्तुष्ट...

भारत भ्रमण सफल: कोइराला

२०७० साउन २६ गते १:१०

काठमाडौँ, २५ साउन । काँग्रेस सभापति सुशील कोइरालाले आफ्नो भारत भ्रमण पूर्ण रुपमा सफल रहेको  दाबी गरेका छन् । साताव्यापी भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्केका कोइरालाले भारतीय नेताहरुले आफूसँगको भेटमा नेपालमा मंसिर ४ मा हुन गइरहेको संविधानसभा  निर्वाचन  र लोकतन्त्र सुदृढीकरणका लागि भारत...

सरकारको सर्वाधिक प्राथमिकता निर्वाचन

२०७० साउन २५ गते १७:१३

खिलराज रेग्मी प्रत्येक देशमा बसोबास गर्ने मानिसहरुका आ–आफ्नै रीतिरिवाज, परम्परा, भेषभुषा, संस्कृति र प्रचलन रहेका हुन्छन् । हरेक समाज आफैमा मौलिक प्रकृतिको पनि हुन्छ । यस कारण, सबै देशको शासन प्रणाली त्यस भूमिको विशेषता र पहिचानमा अडिएको हुन्छ । नेपालका सन्दर्भमा हेर्दा हाम्रो देश...

असन्तुष्ट दलले निर्वाचन चाहेनन: एमाओवादी–एमाले

२०७० साउन २५ गते १५:५८

काठमाडौँ, २५ साउन । एकीकृत नेकपा माओवादी र नेकपा एमाले मंसिर ४ मा घोषित संविधानसभा निर्वाचन प्रभावित हुने गरी असन्तुष्ट दलसँग सम्झौता नगर्ने निष्कर्षमा पुगेका छन् । कोटेश्वरस्थित एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बिहान भएको दुई दलका शीर्ष नेताबीचको छलफलमा निर्वाचनमा प्रतिकुल असर...

राजश्व नीति सिरानीमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन

२०७० साउन २५ गते १५:५४

काठमाण्डु २५ साउन : अर्थमन्त्री शंकरप्रसाद कोइरालाले राजस्व प्रशासनका कर्मचारीलाई राजस्व नीति सिरानीमा राखेर आफैभित्रबाट सदाचार उत्पन्न गरी छवि सुधार्न निर्देशन दिएका छन । आन्तरिक राजश्व विभागले देशभरिका कर कार्यालयमा काम गरिरहेका कर प्रशासकहरुका लागि गरेको तीनदिन व्यवस्थापन कार्यशालाको शुक्रवार काठमाडौमा उद्घाटन गर्दै मन्त्री...

US Wars, Dehumanization, and Me

२०७० साउन २५ गते १५:२४

By Brandon Toy August 09, 2013 Change will not be hoisted on us from above—at least not the change we desire. It will come from us, those who have given our consent to the state. Until we take back our explicit or tacit support...

काँग्रेसको बन्दले चितवनको जनजीवन कष्टकर

२०७० साउन २५ गते ७:३०

काठमाडौँ, २५ साउन । भारतीय चालकमाथि कुटपिट गर्ने आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नेपाली काँग्रेसले आह्वान गरेको बन्दका कारण चितवनको जनजीवन प्रभावित भएको छ । बन्दक कारण पूर्वपश्चिम राजमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन् । आकस्मिक रुपमा भएको बन्दका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us