काठमाडौं, २३ साउन । असन्तुष्ट दलले राखेका मागबारे प्रमुख दलहरुले पहिला पार्टीभित्र आन्तरिक छलफल गर्ने भएका छन् । उच्चस्तरीय राजनीतिक समितिको बुधबार नयाँबानेश्वरमा बसेको बैठकले बिहीबारसम्म पार्टीभित्र छलफल गरेपछि पुनः शुक्रबार असन्तुष्टसँग वार्ता गर्ने निर्णय गरेको छ । समितिले बिहीबार अशोक राई नेतृत्वको संघीय...
काठमाण्डु,२३ साउन । वित्तिय अनुशासनको मुद्दामा बहस भइरहेका बेला अर्थ मन्त्रालयले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक तयारी थालेको छ । उसले मन्त्रालयको आन्तरिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन छलफल शुरु गरेको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाको उपस्थितिमा मन्त्रालयका उच्च अधिकारीहरुको बुधवारको बैठकले मन्त्रालयको अनुगन महाशाखालाई...
काठमाडौ, २३ साउन । भारत भ्रमणमा रहेका कांग्रेसका सभापति शुशील कोइरालाले उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादवसंग भेटेर लक्ष्मणपुर बाँधका कारण उत्पन्न समस्या समाधानका लागि आग्रह गरेका छन् । भारतले सहमतिअनुसार काम नगरेकाले हरेक वर्ष बाढी समस्या भोग्नुपरेको भन्दै कोइरालाले समस्या समाधानका लागि गम्भीर हुन आग्रह...
वीरगञ्ज, २३ साउन । प्रहरीले पर्साबाट पाँच किलोग्राम चरेशसहित दुई जनालाई पक्रेको छ । पक्राउ पर्नेमा सुनिल पटेल र सुरेश पटेल छन् । उनीहरुलाई पर्साको भेडियारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पर्साको मुड्ली गाविसबाट सीमावर्ती सबैठवा गाउँतर्फ चरेश लिएर जाँदै गर्दा उनीहरुलाई नियन्त्रणमा...
पोर्तुगल, २३ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा एकीकृत माओवादीका संरक्षक नरबहादुर कर्माचार्यप्रति पोर्चुगलमा रहेका नेपालीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । स्वर्गीय कर्माचार्यको स्वर्गाहरण भएको तेह्रौं दिनको पुण्य तिथिको अवसरमा नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगलले श्रज्ञाञ्जली कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा शिव अर्याल,...
पोखरा, २३ साउन । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीसँग अलग्गिएर मोहन वैद्य नेतृत्वमा गठित नेकपा–माओवादीसँग संविधानसभा निर्वाचन भाँड्ने हैसियत नरहेको बताएका छन् । एबीसी भटेलिभिजनले पोखरामा बुधबार गरेको कार्यक्रममा प्रचण्डले आफू र वैद्य ३० वर्षसम्म एउटै कमिटीमा रहेर काम गरेको स्मरण गर्दै वैद्य...
रामबहादुर थापा बादल हरेक दिन एक हजार पाँच सय युवाहरु बिदेश पलायन भइरहेका छन । पलायन भएका मध्ये केहिले बिदेशमा सीप सिकेर स्वदेशमा आई उद्यम पनि गरिरहेका छन । तर अधिकाँशको अवस्था दयनीय छ । मुस्ताङ र कर्णालीमा स्याउ कुहिरहेको हुन्छ तर हामी भारतको...
नेपालको उत्तरी छिमेकी मुलुक चीनको सेञ्जेनमा मुख्यालय रहेको चाइना मर्चेन्ड बैंक (सीएमबी)ले पुरुष ग्राहकको खातामा जम्मा हुने तलबसहित सबै आम्दानी उनीहरूका श्रीमतीको खातामा स्वतः स्थानान्तरण हुने नयाँ योजना ल्याएको छ । पँुजी सञ्चय गर्ने प्रभावकारी सेवा भन्दै विवाहित जोडीका लागि समय र ऊर्जा जोगाउने...
by Carlos Borrero “A critical question for the working class is who controls these vast sums of money that are combined in pension funds and for what purpose” The news that Detroit has declared bankruptcy, the largest North American city to do so thus...
by Raul Zibechi – La Jornada Some days ago a meeting was held in Caracas to debate the relationships between movements and states, and how autonomy and popular power can build alternatives to development that is dependent on the extraction ...
काठमाण्डु २२ साउन : कालिकोटका बाढी पीडितहरुले तत्काल क्षतिपूर्तिसहित राहत उपलब्ध नगराए काठमाण्डु केन्द्रीत आन्दोलन थाल्ने चेतावनी दिएका छन् । कालिकोटको मेहलमुडी, मुम्रा, सिप्खाना र सिउना गाविसको बीच भाग भएर बग्ने सान्नीगाड खोलामा असार ३ गते आएको बाढीले ज्यान लिएका पीडितहरुले अहिलसम्म क्षतिपूर्ति र...
काठमाडौँ, २२ साउन । मोहन वैद्यले नेतृत्व गरेको २५ दलीय मोर्चाले उच्चस्तरीय राजनीतिक समितिसमक्ष १८ बुँदे र उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले ६ बुँदे लिखित माग पेश गरेको छ । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंगलबार भएको छुट्टाछुट्टै वार्तामा दुवै मोर्चाले निर्वाचनमा सहभागी हुन...