काठमाण्डू, ३१ साउन । पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठका आफन्त र समर्थकले सरकारले पूर्वप्रधानमन्त्रीको अपमान गरेको भन्दै आर्यघाटमै नाराबाजी गरेका छन् । सरकारले पूर्वप्रधानमन्त्रीलाई दाहसंस्कार गर्दा पाउनुपर्ने सम्मान नदिएको भन्दै उनीहरुले प्रहरीको सलामीसमेत अस्वीकार गरेका छन् । यसअघि बिहीबार बसेको मन्त्रिरषद् बैठकले प्रहरी निरीक्षक नेतृत्वको टोलीले...
भक्तपुर, ३१ साउन । भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारले आजदेखि संक्रमित क्षेत्रमा कुखुरा मार्ने काम सुरु गरेको छ । बर्डफ्लु संक्रमण मानिसमा फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कुखुरा र कुखुराजन्य पदार्थ नष्ट गर्ने काम थालिएको पशु सेवा विभागले जनाएको छ । विभागका...
काठमाण्डु ३१ : नयाँ दिल्लीबाट स्वदेश फर्काइएको ४८ घण्टा भित्रै पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको बिहिवार बिहान ३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । जीवनका अन्तिम क्षण आफनै माटोमा बिताउने श्रेष्ठको चाहना पूरा गर्न परिवारका सदस्यहरुले मंगलवार राती एयर एम्बुलेन्सबाट काठमाण्डु ल्याएका थिए ।...
काठमाण्डु ३१ साउन । भातृसंगठन युवा संघको विवादमा नेकपा एमालेका नेताहरु पनि बिभाजित भएका छन।अध्यक्ष महेश बस्नेत पक्षले मोरङको सुन्दरपुरस्थित गोठगाउँ र उपाध्यक्ष झपटबहादुर रावल पक्षले काठमाण्डुमा बिहिवार आयोजना गरेका प्रशिक्षण र भेलामा एमाले नेताहरु बिभाजित भइ सहभागी हुन लागेका हुन । अध्यक्ष झलनाथ...
काठमाण्डु ३० साउन : नेपाली काँग्रेसका सभापति सुशील कोइराला पूर्वसमझदारीबाट पछि हटेका कारण उपेन्द्र यादव नेतृत्वको मोर्चासँगको वार्ता विनानिष्कर्षमा टुंगिएको छ । यादव नेतृत्वको मोर्चासँग बुधवार नै सहमति गर्ने तयारीका साथ शुरु भएको वार्ता कोइरालाले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको प्रतिशत बढाउन नमानेपछि विना निष्कर्ष टुंगिएको हो...
सुनसरी, ३० साउन । एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले काँग्रेस–एमालेले संघीया भन्ने विषय बुझ्न नसक्दा मुलुक संकटमा फसेको आरोप लगाएका छन् । क्रान्तिकारी पत्रकार संघ सुनसरीले बुधबार गरेको पत्रकार भेटघाटमा भट्टराईले काँग्रेस–एमालेले संघीयताको मर्म नबुझेका कारण मुलुक दलदलमा फसेको बताए । काँग्रेस–एमालेले पहिचानसहितको संघीयता...
प्रत्येक राष्ट्रको समुन्नति र प्रगतिमा त्यस देशले अवलम्बन गरेको शिक्षा प्रणालीको महत्वपूर्ण भूमिका रहन्छ । शिक्षा क्षेत्रको विकासका लागि सरकारको स्पष्ट नीति तथा सो अनुरुपको कार्यक्रमहरुको विशेष अर्थ रहन्छ । यसकारण, शिक्षामा गरिने लगाानी र शिक्षा प्रणालीलाई अन्य क्षेत्रको तुलनामा पृथक महत्वका साथ ग्रहण...
काठमाण्डु ३० साउन । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संबिधानसभा निर्वाचनको महाअभियानलाई सफल पार्न बिशेष आग्रह गरेका छन । आगामी मंसिर ४ गतेका लागि तय भएको संबिधानसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आम समुदायको प्रभावकारी भूमिकाको अपेक्षा गर्दै रेग्मीले त्यस्तो आग्रह गरेका हुन । विश्वविद्यालय...
काठमाण्डु ३० साउन:निर्वाचन प्रक्रिया प्रति असन्तुष्ट रहेका राजनीतिक दल निर्णायक क्षणमा पुगेका छन । उच्चस्तरिय राजनीतिक समिति र सरकारले आगामी मंसिर ४ गते निर्वाचन गर्ने गरी असन्तुष्टका माग सम्बोधन गर्ने धारणासहित असन्तुष्ट दललाई कस्दै लैजान थालेपछि उनीहरु निर्णायक क्षणमा आइपुगेका हुन । सरकार र...
काठमाण्डु ३० साउन : वैदेशिक सहायताको सुव्यवस्थापन र सदुपयोगलाई बर्तमान चुनौती रुपमा ग्रहण गरेको सरकारले प्रस्थावित बैदेशिक सहायता नीति परिमार्जनसहित लागू गराउन लागेको छ । प्रस्तावित वैदेशिक सहायता नीति सम्बन्धमा अर्थ मन्त्रालयले बुधवार विभिन्न मन्त्रालयका सचिवसंग गरेको अन्तरक्रियामा अर्थमन्त्री शंकर कोइरालाले परिवर्तनलाई दिगो र...
वास्तवमा जुन पृष्ठभूमिमा जुन विधि र प्रक्रियाअनुसार गणतन्त्र कार्यान्वयनको घोषणा गरियो । त्यसप्रति संविधानसभाको पहिलो बैठकको अध्यक्षता गर्ने व्यक्ति केबी गुरुङले नै असन्तुष्टि प्रकट गर्नुभएको छ । दोस्रो केही समययता शंशाक कोइराला, लक्ष्मण घिमिरेलगायत नेपाली काँग्रेसका वरिष्ठ नेताहरुले राजसंस्थालाई पाखा लगाउनु गल्ती भएको र...
बिश्वमा प्रत्येक सेकेण्ड पाँच जना बच्चाको जन्म हुने गरेको छ । जन्मिने पाँच मध्ये दुई जना बच्चाको मृत्यु हुने गरेको । प्रतिदिन बिश्वमा तीन लाख ५० हजार बच्चा जन्मने गरेका छन । एक अनुमान अनुसार भारतमा प्रति दिन ७५ हजार बच्चा,चीनमा ४६ हजार र...