खेलकुद

आसिफको अर्धशतकमा नेपालको लगातार दोस्रो जित

२०७८ चैत १६ गते १५:३२

काठमाण्डु, १६ चैत– आसिफ शेखको अर्धशतकको सहयोगमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियामाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ४...

सन्दीप बने ओडीआईमा सर्वाधिक छिटो ५० विकेट लिने विश्वको दोस्रो खेलाडी

२०७८ चैत १२ गते १५:४७

काठमाण्डु, १२ चैत– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने नेपालका लागि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिने पहिलो खेलाडी बनेका छन् । यस्तै उनी विश्वको सर्वाधिक छिटो ५० विकेट पुरा गर्ने दोस्रो खेलाडी बनेका छन् । सन्दीपले २२ खेलमा ५० विकेट लिएका छन्...

नेपालद्वारा पीएनजीलाई २ सय ७९ रनको लक्ष्य

२०७८ चैत १२ गते १३:२३

काठमाण्डु, १२ चैत–  दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) ले २ सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो । नेपालका दिपेन्द्रले सर्वाधिक १ सय ५...

दिपेन्द्रको पहिलो अर्धशतक

२०७८ चैत १२ गते ११:३७

काठमाण्डु, १२ चैत–  दिपेन्द्रसिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् । घरेलु मैदानमा जारी पपुवा न्यूगिनिविरुद्धको खेलमा ८४ बलमा तीन चौका सहित ५० रन बनाए । दुवै ओपनर गुमाएपछि क्रिजमा आएका दिपेन्द्रले देव खनालसँग नेपालका लागि ओडीआईमा हालसम्मकै उच्च साझेदारी गरेका छन्...

पीएनजीसँग नेपाल पराजित

२०७८ चैत ११ गते १७:२२

काठमाण्डु, ११ चैत–  पपुवा न्यूगिनीविरुद्धको पहिलो एक दिवसीयमा नेपाल पराजित भएको छ । युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले बनाएको उत्कृष्ट सतक नेपाललाई जित दिलाउन पर्याप्त भएन । त्रिवि क्रिकेट मैदानमा शुक्रबार पपुआ न्युगिनीविरुद्ध कीर्तिमानी २ सय ९३ रनको लक्ष्य पछ्याएको नेपाल ६ रनले पराजित भयो...

पीएनजीविरुद्ध नेपाल ७ विकेटले विजयी

२०७८ चैत ८ गते १७:५५

काठमाण्डु, ८ चैत–  आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ। नेपालले मंगलबार दुबईमा भएको खेलमा पपुवा न्युगिनीलाई  ७ विकेटले पराजित गरेको हो। पपुवा न्युगिनीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।नेपालको जितमा कुशल भुर्तेल र आरिफ...

सावित्रा दशककै उत्कृष्ट महिला खेलाडी

२०७८ चैत ८ गते १७:५०

काठमाण्डु, ८ चैत–  राष्ट्रिय महिला पुटबल टिमकी सदस्य सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबलर सावित्रा महिलातर्फ प्लेअर अफ दि डिकेड घोषित भइन् ।...

नेपाललाई पीएनजीले दियो १७४ रनको लक्ष्य

२०७८ चैत ८ गते १५:२८

काठमाण्डु, ८ चैत–  आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अन्तर्गत मंगलबारको खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७४ रनको लक्ष्य दिएको छ । यूएई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिलो बलिङको निर्णय गरेपछि सुरुमा ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभरमा आठ विकेट...

यूएईसँग नेपाल ९९ रनले पराजित

२०७८ चैत ७ गते १८:०३

काठमाण्डु, ७ चैत– आईसीसी विश्वकप क्रिकेट लिग टुमा अन्तर्गतको खेलमा नेपाल आयोजक यूएईसँग ९९ रनले पराजित भएको छ । युएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३५.१ ओभरमै अलआउट हुँदै १०३ रनमा समेटियो ।...

यूएईविरुद्ध बलिङ गर्दै नेपाल

२०७८ चैत ७ गते ११:४७

काठमाण्डु, ७ चैत–  नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई शृंखलाको तेस्रो खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेका छन् । दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर घरेलु टोली युएईविरुद्ध पहिले बलिङ...

कमजोर ब्याटिङपछि यूएइसँग अर्को नमिठो हार

२०७८ चैत ४ गते १८:०२

काठमाण्डु, ४ चैत–   विश्वकप लिग-२ अन्तरगत यूएइमा जारी त्रिकोणात्मक प्रतिस्पर्धामा घरेलु टिमसँग नेपाल पराजित भएको छ । यूएइले दिएको १६९ रनको सामान्य लक्ष्य नै पहाड बनेपछि नेपालले हार स्वीकार्न वाध्य भएको हो । शुक्रबार भएको खेलमा घरेलु टोली यूएई नेपालविरुद्ध ४८ रनले विजयी भयो...

बागमती प्रदेशमा प्रदेशस्तरीय खेलकुद हुने

२०७८ फागुन २२ गते १४:४९

मकवानपुर, २२ फागुन– खेलकुदको प्रवद्र्धन तथा खेलाडीमा खेल प्रतिभाको खोजी गर्ने उद्देश्यले वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता यही फागुन २८ देखि चैत १२ गतेसम्म सञ्चालन हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाको वडा नं ५ स्थित क्याम्पाचौरमा खेलकुद प्रतियोगिताको मुख्यमन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us