यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाण्डु टुडे २०७८ चैत ७ गते ११:४७ मा प्रकाशित

काठमाण्डु, ७ चैत–  नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई शृंखलाको तेस्रो खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेका छन् ।

दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर घरेलु टोली युएईविरुद्ध पहिले बलिङ गर्ने भएको हो ।अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले यूएईविरुद्ध जितको खोजस्मा हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us