सन्दीप बने ओडीआईमा सर्वाधिक छिटो ५० विकेट लिने विश्वको दोस्रो खेलाडी

काठमाण्डु टुडे २०७८ चैत १२ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, १२ चैत– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने नेपालका लागि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

यस्तै उनी विश्वको सर्वाधिक छिटो ५० विकेट पुरा गर्ने दोस्रो खेलाडी बनेका छन् । सन्दीपले २२ खेलमा ५० विकेट लिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us