काठमाडौं, २६ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् । उनले नोपली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको...
काठमाण्डु, २६ भदौ– बागमती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ३५ केजीमुनि फाइनलमा अफ्ताबले बागमतीका रामशरण विकलाई पराजित गरे । पुरुष...
काठमाण्डु, २६ भदौ– घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै शनिबार राति बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । यस खेलसंगै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोना ५ खेलबाट १३ अंक साथ शीर्षस्थानमा उक्लियो । यद्यपि, रियल मड्रिडले...
काठमाण्डु, २६ भदौ– फ्रेन्च लिग वानअन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ब्रेस्टलाई १–० गोल अन्तरले पराजित गरेको छ । स्टार खेलाडी लियोनल मेस्सीको सहयोग र अर्का स्टार नेयमारको निर्णायक गोलमा पिएसजीले जित निकालेको हो । खेलको ३०औं मिनेटमा ब्राजिलियन स्टार...
काठमाण्डु, २५ भदौ– राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । बंगलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका...
काठमाण्डु, २५ भदौ– एसिया कप क्रिकेट २०२२ को सुपर फोरमा श्रीलंकाले शतप्रतिसत जित निकालेको छ । सुपर फोरको अन्तिम खेलमा फाइनलमा स्थान बनाइसकेका श्रीलंकाले शुक्रबार पाकिस्तानलाई पाँच विकेटले पराजित गर्यो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय २२ रनको लक्ष्य श्रीलंकाले १७...
काठमाण्डु, २५ भदौ– बेलायतकी महारानी एलिजावेथको निधन शोकमा इंग्लिस प्रिमियर लिगले सप्ताहन्तका सम्पूर्ण खेलहरु स्थगित गर्ने निर्णय गरेको छ । शनिबार, आइतबार र सोमबार हुने तालिका रहेका १० खेलहरु स्थगित गर्ने निर्णय गरिएको प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रिमियर लिगका प्रमुख...
काठमाण्डु, २४ भदौ– श्रीलंकामा जारी यू-१७ साफ च्याम्पियनसिपमा नेपालले भारतलाई ३–१ गोलले पराजित गरेको छ । पहिलो हाफमा भारतसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल थप्दै जित निकालेको हो । श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न खेलमा एक गालले पछि परेको अवस्थाबाट नेपालले...
काठमाण्डु, २४ भदौ– नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डंगोलले भेटेका छन् । मेयर बालेन र उपमेयर डंगोलले शुक्रबार इन्द्रजात्राका लागि अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग भेटघाट गर्न सोल्टी होटल जाँदा राष्ट्रिय टिमलाई पनि भेटेर साफ महिला च्याम्पियनसिपका लागि...
काठमाण्डु, २४ भदौ– आफूमाथि लागेको बलात्कार आरोपबारे राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले पहिलोपटक सार्वजनिक प्रतिक्रिया जनाएका छन् । लामिछाने हाल वेष्ट इन्डिजको जमैकामा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा रहेका लामिछानेले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफूमाथिको अरोप अस्वीकार गरे । उनले आरोप निराधार...
काठमाण्डु, २३ भदौ– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने नाबालिग बलात्कार आरोपमा मुछिएकोबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले चासो देखाएको छ । क्यान सचिव प्रशान्तविक्रम मल्लले आइसिसी उच्च अधिकारीले घटनाबारे चासो देखाएको बताए । आइसीसी अधिकारीहरु लामिछानेमाथि लागेको अभियोगबारे गम्भीर भएको मल्लले जनाए...
काठमाण्डु, २३ भदौ– क्रिकेट खेल्ने सिलसिलामा मुलुकबाहिर रहेका बलात्कार आरोपी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) ले तत्काल नेपाल फर्कन दिएको निर्देशन अस्वीकार गरेका छन् । क्यान सचिव प्रशान्तविक्रम मल्लले लामिछानेलाई आरोप लागेपछि नेपाल आउन भनेकामा उनले खेल सकाएर...