खेलकुद

बलात्कार आरोप लागेका लामिछानेले खेलेनन् क्यारेबियन लिग

२०७९ भदौ २३ गते १०:५३

काठमाण्डु, २३ भदौ– बलात्कार आरोपम लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिगअन्तर्गत बुधबारको खेल खेल्न पाएनन् । बुधबार राति सम्पन्न बुधबार रातिको जमैका तल्लावाजको खेल सन्दीपले खेल्न नपाएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले उनले खेल नखेलेको जानकारी...

सन्दिप लामिछानेले भनेः म कानूनी लडाईंमा जान्छु, क्यानले सहयोग गर्नुपर्छ

२०७९ भदौ २३ गते १०:३६

काठमाण्डु, २३ भदौ– बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू कानूनी प्रतिरक्षाका लागि तयार रहेको बताएका छन् । लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) लाई कानूनी प्रतिरक्षामा सहयोग गर्न आग्रह गरेका छन् । क्यान सचिव प्रशान्त मल्लले लामिछानेले कानूनी उपचारका लागि...

सन्दीप लामिछानेको प्रतिक्रियाः आरोपबारे नेपाल आएर बोल्छु

२०७९ भदौ २३ गते ८:१९

काठमाण्डु, २३ भदौ– राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको बलात्कार आरोपबारे नेपाल फर्किएपछि बोल्ने प्रतिक्रिया दिएका छन् । लामिछानेविरुद्ध १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा मंगलबार गौशाला प्रहरीमा पीडितका तर्फबाट जाहेरी दर्ता भएको थियो । नेपाल क्रिकेट संघका पदाधिकारीको सम्पर्कमा आएका लामिछानेले...

भारतका प्रभाकर नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त

२०७९ साउन २३ गते १९:४८

काठमाण्डु, २३ साउन– भारतीय क्रिकेट टिमका पूर्वखेलाडी मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । टिममा रहँदा प्रभाकर अलराउण्डर थिए । नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो । यसअघि अफगानिस्तान क्रिकेट टिमका...

भारतसँग नेपालको लज्जास्पद हार

२०७९ साउन १६ गते ७:४८

काठमाण्डु, १६ साउन– यू–२० पुरुष साफ च्याम्पियनसिप फुटबलमा घरेलु टिम भारतसँग लज्जास्पद हार बेहोरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको बनेको छ । नेपाल आइतबार राति भएको खेलमा भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भएको हो । भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतलाई जित दिलाउन पार्थिव...

साफ यु–२०मा माल्दिभ्स र नेपाल भिड्दै

२०७९ साउन ९ गते १३:४१

काठमाण्डु, ९ साउन– साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र माल्दिभ्स भिड्दै छन् । भुवनेश्वरको कालिंगा रङ्गशालामा नेपाली समय अनुसार खेल दिउँसो सवा ४ बजे सुरुहुनेछ ।नेपाल प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्ने लक्ष्यमा नेपाल रहेको छ । नेपाली टिमका प्रशिक्षक टोलीले विगत दुई...

नेपाली क्रिकेट टिमको प्रशिक्षक छाडेको दुई घण्टामै पुबुदु क्यानडाको प्रशिक्षक नियुक्त

२०७९ साउन ४ गते १७:५३

काठमाण्डु, ४ साउन– नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा घोषणा गरेको पुबुदु दासानायके क्यानडाको प्रशिक्षक नियुक्त भएका छन् । नेपाली टिम छाडेको घोषणा गरेको दुई घण्टामै उनलाई क्यानेडाले प्रशिक्षकमा नियुक्त गरेको हो । ५२ वर्षीय पुबुदु क्यानडाको प्रशिक्षकमा नियुक्त भएको यो दोश्रोपटक हो...

एसीसी टी–२० च्याम्पियनसिपः सेमिफाइनलबाटै बाहिरियो नेपाल

२०७९ असार १० गते ११:५०

काठमाण्डु, १० असार– एसीसी महिला टी– २० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि पानी परेपछि खेल रद्द भएको थियो । खेल रद्द भएसँगै युएई फाइनल पुगेको छ । टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको...

नेपाली क्रिकेट खेलाडीको पारिश्रमिक बढ्यो

२०७९ जेठ ११ गते १४:०३

काठमाण्डु, ११ जेठ– नेपाल क्रिकेट संघ (क्यान) ले आगामी असोजमा सञ्चालन गर्न लागेको नेपाल टी–२० लिगमा ६ टिमबीच प्रतिस्पर्धा हुने भएको छ। क्यानको हिजो सम्पन्न बोर्ड बैठकले विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्नबीच प्रतिस्पर्धा गराउने निर्णय गरेको हो। ६ प्रदेशका टिम समावेश...

मतदान गरेपछि पूर्वकप्तान पारसले भने–मैले मेरो कर्तव्य पूरा गरे, अब पाली तपाईंको

२०७९ वैशाख ३० गते १५:३०

काठमाण्डु, ३० वैशाख– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले मतदान गरेका छन्। काठमाडौं निवासी पारसले शुक्रबार मतदान गर्दै आफूले कर्तव्य पूरा गरेको बताए। ‘मैले मेरो कर्तव्य पूरा गरे, अब पाली तपाईंको,’ उनले समाजिक सन्जालमा लेखेका छन्।...

नेपाल लगातार चार खेलमा विजयी

२०७८ चैत १९ गते १६:२८

काठमाण्डु, १९ चैत– टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ। आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्‍यो। यससँगै नेपाल लिग चरणमा सबै चार खेलमै विजयी भयो। मलेसिया पराजित...

नेपाल त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा

२०७८ चैत १७ गते १६:१७

काठमाण्डु, १७ चैत– नेपाल त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ। बिहीबार आफ्नो तेस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई ३७ रनले हराउँदै नेपालले एक खेलअगावै फाइनलमा स्थान बनाएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us