मतदान गरेपछि पूर्वकप्तान पारसले भने–मैले मेरो कर्तव्य पूरा गरे, अब पाली तपाईंको

काठमाण्डु टुडे २०७९ वैशाख ३० गते १५:३० मा प्रकाशित

काठमाण्डु, ३० वैशाख– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले मतदान गरेका छन्।

काठमाडौं निवासी पारसले शुक्रबार मतदान गर्दै आफूले कर्तव्य पूरा गरेको बताए।

‘मैले मेरो कर्तव्य पूरा गरे, अब पाली तपाईंको,’ उनले समाजिक सन्जालमा लेखेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us