बैतडी, २१ फागुन– बैतडीको पाटनमा सम्पन्न पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्गले हात पारेको छ । फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई चार रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो । कैलपालको यो लगातार पाचौँ उपाधि हो...
काठमाण्डु, ११ फागुन– ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ)ले लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो । यसअघि एपिएफले पहिलो...
काठमाण्डु, १० फागुन– नेपाल खेलखुद महासंघ (नेकोस)ले सातौ प्रदेशमा प्रदेश अधिवेशन गर्न लागेको छ । फागुन ७ गते उपत्यका विशेष कमिटीको अधिवेशन गरिसकेको निकोसले अब सात भौगेलिक प्रदेशका अधिवेशन गर्न लागेको हो । जसअनुसार फागुन १४ गते बागमती प्रदेशको अधिवेशन मकवानपुरको हेटौडामा, फागुन १६...
काठमाण्डु, १० फागुन– ओमानमा जारी आईसिसी टी – २० विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत सेमिफाइनलमा नेपालले केही बेरमा युएईसगँ खेल्दै छ । नेपाली समयअनुसार पौने ४ बजे सुरु हुने खेलमा टस हारेर नेपालले पहिला फिल्डिङ्गको निम्तो पाएको छ । यो खेलमा जित हात पार्ने टोली अस्ट्रेलियामा...
काठमाण्डु, ९ फागुन– नेपालले आसन्न टी-२० विश्वकपमा स्थान बनाउन यूएईलाई हराउनुपर्ने भएको छ । ओमानमा जारी छनोट प्रतियोगितामा समूह विजेताका रुपमा नेपालले सेमिफाइनलमा स्थान बनाएपछि यूएईसँग भिडन्त तय भएको हो । अर्को समूहबाट आयरल्यान्ड विजेता र यूएई उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । सेमिफइनलका...
काठमाण्डु, ७ फागुन– टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ । कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो । नेपाल १३६ रनको जित दर्ता गर्न सफल भयो । नेपालले...
काठमाण्डु, ७ फागुन– नेपालले टि २० विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा फिलिपिन्सलाई २१९ रनको विजयी लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको हो। नेपालको खातामा ९ रन मात्रै हुँदा ओपनर आसिफ शेख शुन्यमा...
काठमाण्डु, ७ फागुन– टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्सविरुद्धको म्याचमा नेपालका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो । भुर्तेललले ५७ बलमा शतक हान्दा १ छक्का र १३ चौका प्रहार गरे । सुरुदेखि आक्रामक अन्दाजमा पेश भएका उनले...
काठमाण्डु, ६ फागुन– अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार बस्ने भनिएको विशेष साधारणसभा स्थागित भएको छ । एन्फाको विशेष साधारणसभा स्थागित भएको यो दोस्रोपटक हो । एन्फाले फागुन ८ का लागि विशेष साधारणसभा तय गरेको थियो । एन्फाले साधारणसभामा सहभागी हुने प्रतिनिधिलाई पत्र...
काठमाण्डु, ६ फागुन– ओमानमा जारी टि – २० विश्वकप विश्वकप क्वालिफायरमा नेपालले सुखद सुरुवात गरेको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो पहिलो म्याचमा आयोजक राष्ट्रमाथि शानदार जित हात पार्यो ।नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ७८ रनमै अलआउट भयो ।...
काठमाण्डु, ५ फागुन– फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो । ...
काठमाण्डु, २ फागुन– सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने पहिलो बलर बनेका छन् । ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा आयरल्यान्डविरुद्ध भिडिरहेको नेपालका लागि सन्दीपले १८ औँ ओभरमा विकेट लिँदै ५० विकेट पूरा गरेका हुन्...