नक्कली प्रमाणपत्र मुद्दामा फुटबलर खड्का दोषी ठहर

काठमाण्डु टुडे २०७८ फागुन ५ गते १७:४५ मा प्रकाशित

काठमाण्डु, ५ फागुन– फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us