एन्फाको साधारणसभा पुन: स्थगित

काठमाण्डु टुडे २०७८ फागुन ६ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, ६ फागुन– अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार बस्ने  भनिएको विशेष साधारणसभा स्थागित भएको छ ।

एन्फाको विशेष साधारणसभा स्थागित भएको यो दोस्रोपटक हो । एन्फाले फागुन ८ का लागि विशेष साधारणसभा तय गरेको थियो ।

एन्फाले साधारणसभामा सहभागी हुने प्रतिनिधिलाई पत्र काट्दै स्थागित भएको जानकारी गराएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us