सन्दीप बने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने पहिलो बलर

काठमाण्डु टुडे २०७८ फागुन २ गते १७:१० मा प्रकाशित

काठमाण्डु, २ फागुन–  सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने पहिलो बलर बनेका छन् ।

ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा आयरल्यान्डविरुद्ध भिडिरहेको नेपालका लागि सन्दीपले १८ औँ ओभरमा विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us