नेपाललाई पीएनजीले दियो १७४ रनको लक्ष्य

काठमाण्डु टुडे २०७८ चैत ८ गते १५:२८ मा प्रकाशित

काठमाण्डु, ८ चैत–  आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अन्तर्गत मंगलबारको खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७४ रनको लक्ष्य दिएको छ ।

यूएई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिलो बलिङको निर्णय गरेपछि सुरुमा ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us