यूएईसँग नेपाल ९९ रनले पराजित

काठमाण्डु टुडे २०७८ चैत ७ गते १८:०३ मा प्रकाशित

काठमाण्डु, ७ चैत– आईसीसी विश्वकप क्रिकेट लिग टुमा अन्तर्गतको खेलमा नेपाल आयोजक यूएईसँग ९९ रनले पराजित भएको छ ।

युएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३५.१ ओभरमै अलआउट हुँदै १०३ रनमा समेटियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us