सावित्रा दशककै उत्कृष्ट महिला खेलाडी

काठमाण्डु टुडे २०७८ चैत ८ गते १७:५० मा प्रकाशित

काठमाण्डु, ८ चैत–  राष्ट्रिय महिला पुटबल टिमकी सदस्य सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबलर सावित्रा महिलातर्फ प्लेअर अफ दि डिकेड घोषित भइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us