कमजोर ब्याटिङपछि यूएइसँग अर्को नमिठो हार

काठमाण्डु टुडे २०७८ चैत ४ गते १८:०२ मा प्रकाशित

काठमाण्डु, ४ चैत–   विश्वकप लिग-२ अन्तरगत यूएइमा जारी त्रिकोणात्मक प्रतिस्पर्धामा घरेलु टिमसँग नेपाल पराजित भएको छ । यूएइले दिएको १६९ रनको सामान्य लक्ष्य नै पहाड बनेपछि नेपालले हार स्वीकार्न वाध्य भएको हो ।

शुक्रबार भएको खेलमा घरेलु टोली यूएई नेपालविरुद्ध ४८ रनले विजयी भयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us