काठमाण्डु,१८ मंसिर– अर्जेन्टिनी फुटबल स्टार लिओनल मेसी गोल्डेन बुटको दौडमा अगाडि देखिएका छन्। उनले अस्ट्रेलियाविरूद्ध उत्कृष्ट गोल गर्दै आफूलाई पुनः गोल्डेन बुटको सूचीमा अगाडि राखेका हुन । गय राती भएको खेलमा उनले अस्ट्रेलियाविरूद्ध ३५ मिनेटमा डिबक्सभित्रबाट आकर्षक गोल गरे। जारी विश्वकपमा यो उनको तेस्रो...
काठमाण्डु,१८ मंसिर– विश्वकप फुटबलमा लियोनेल मेस्सीले अस्ट्रेलियाविरुद्ध अल रायान रङ्गशालामा खेलिएको अन्तिम १६ को खेलमा गोल गर्दै टोलीलाई क्वार्टरफाइनमा पुर्याएका छन् । विश्वपकप फुटबलको नकआउट चरणमा मेस्सीले गरेको यो पहिलो गोल हो । यसअघि मेस्सीले विश्वकपमा गरेका सबै आठ गोल समूह चरणका खेलहरूमा भएका...
काठमाण्डु,१७ मंसिर– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा समूह चरणको अन्तिम खेलमा घानालाई २९० ले पराजित गरे पनि उरुग्वे समूह चरणबाटै बाहिरिएको छ । समूह एफको अर्को खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २९१ ले पराजित गरेपछि कोरिया र उरुग्वेको समान ४ अंक र...
काठमाण्डु,१७ मंसिर– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछ । समूह चरणको खेल सकिएको भोलिपल्ट नै नकआउट चरणका खेलहरु सुरु हुन लागेका हो । आजदेखि सुरु हुने नकआउट चरणका खेलहरु अझै रोमाञ्चक हुने...
काठमाण्डु,१६ मंसिर– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ । आज समूह जी र एचका दुई–दुई खेल हुँदैछ । समूह एचमा रहेको पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वे बीचको खेल राति पौने ९...
काठमाण्डु,१६ मंसिर– बेल्जियम विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । गए राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा खेलेको बेल्जियम विश्वकपबाट बाहिरिएको हो । ४९ वर्षीय स्पेनिस प्रशिक्षकले ६ वर्षपछि बेल्जियमको प्रशिक्षक छाडेका हुन् ।...
काठमाण्डु,१६ मंसिर– जर्मनी फिफा विश्वकप फुटबल २०२२ को समूह चरणबाट बाहिरिएको छ । जर्मनी लगातार दोस्रो संस्करणमा प्रतियोगिताबाट बाहिरिएको हो । गएराति भएको खेलमा कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गरे पनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो । अल बायत स्टेडियममा खेलको १० औं मिनेटमा सेर्जी...
काठमाण्डु,१५ मंसिर– मेक्सिको विश्वकपबाट बाहिरिएको छ । मेक्सिकोले साउदी अरेबियालाई २–१ ले पराजित गरे पनि दोहामा नाटकीय समीकरण बन्दा गोलअन्तरका आधारमा पछि रहँदै विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । समूह सी को खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले हरायोे । लुसेल रंगशालामा मेक्सिको पनि २–०...
काठमाण्डु,१४ मंसिर– फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका छ । आज हुन लागेको पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् भने समूह ‘डी’ अन्तर्गत हुने अर्को खेलमा...
काठमाण्डु,१२ मंसिर– कतारमा जारी २२ औं विश्वकप फुटबलमा सर्बियाले ३–१ को अग्रता लिएको छ । दोस्रो हाफको ५३ औं मिनेटमै गोल गर्दै सर्बियाले अग्रता तेब्बर बनाएको हो। खेलको ५३ औं मिनेटमा सर्बियाका अलेजान्डर मिट्रोभिचले गोल का थिय । यसअघि सर्बियाका इस्ट्राहिन्जा पाल्भोभिच र सर्गिज...
काठमाण्डु ११ मंसिर कतारमा जारी२२ औं विश्वकपमा जापानविरुद्ध कोस्टारिकाले १- ० अग्रता लिएको छ। कोस्टारिकाका लागि केसियर फुलरेले गोल हान्दै अग्रता बनाएका हुन्। खेलको दोस्रो हाफको ८० औं मिनेट कोस्टारिकाले गोल गर्दै १–०को अग्रता लिएको हो। दुई टोली खेलको पहिलो हाफसम्ममा गोलरहित बराबरीमा रोकिएका...
काठमाण्डु, ११ मंसिर- कतारमा जारी फिफा विश्वकपमा जापान र कोस्टारिकालेबिच भयको खेलमा पहिलो हाफ गोलरहित बराबरी मा रोकियको छ। दुवैतर्फटबाट गोलका लागि केही मौका पाय पनी गोल हुन सकेन। समूह ‘ई’ मा रहेका यी दुई टोलीमध्ये कोस्टारिकाले पहिलो खेल स्पेनसँग ७–० ले हारेको थियो।...