काठमाण्डु,२१ मंसिर–पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले कप्तान रोनाल्डोलाई रणनीतिक अनुरुप नै बेञ्चमा राखिएको बताए । स्वीट्जरल्यान्डसँगको खेलमा रोनाल्डोलाई बेञ्चमा राख्नुलाई धेरैले अनेक तरिकाले व्याख्या गरिरहँदा प्रशिक्षक सान्तोषले रोनाल्डोलाई बेञ्चमा राखेर गोन्सालो रामोसलाई खेलाउनु टिम रणनीतिको हिस्सा भएको बताएका छन । पोर्चुगलले समूह चरणमा दक्षिण कोरियासँग...
काठमाण्डु,२१ मंसिर– कतारमा जारि विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ । त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना...
काठमाण्डु,२१ मंसिर– कतार जारि विश्वकप फुटबल २०२२मा मंगलबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा हराउँदै अफ्रिकि राष्ट्र् मोरक्को पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्पेनलाई पेनाल्टी ३–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पेनाल्टीमा मोरक्कोका लागि अब्देलामिद साबेरी,...
काठमाण्डु,२१ मंसिर– पोचुगलका स्ट्राइकर गोन्कालो रामोस कतार जारि विश्वकप फुटबल २०२२ मा पहिलो ह्याट्रिककर्ता बनेका छन् । पोचुगल २१ वर्षे युवा रामोस जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । बेन्फिकाबाट व्यवसायीक फुटबल खेलिरहेका रामोसको यो पहिलो विश्वकप हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई...
काठमाण्ड,२० मंसिर– कतारमा जारी विश्वकप फुटबल २०२२ मा एसियाको यात्रा सकिएको छ । विश्वकपमा ६ राष्ट्र सहभागी थिए । जसमा आयोजक कतारसहित, इरान र साउदी अरेबिया समूह चरणबाटै बाहिरिए भने ३ टिम अष्ट्रेलिया ९एसियाबाट फुटबल खेल्छ०, जापान र दक्षिण कोरिया अन्तिम १६ मा पुगेका...
काठमाण्डु,२० मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा मेस्सी र क्रिस्टियानो रोनाल्डोले सम्भवत आफ्नो अन्तिम विश्वकप खेलिरहेका छन् । अर्कोतिर फ्रान्स र पेरिस सेन्ट–जर्मेनका स्ट्राइकर एमबाप्पेले खेलको नयाँ सुपरस्टारको रूपमा कसको स्थान लिन सक्छ भन्ने प्रश्नहरूको जवाफ दिँदैछन् । एम्बाप्पेले अर्को उत्कृष्ट प्रदर्शन...
काठमाण्डु,२० मंसिर– फिफा विश्वकप फुटबल २०२२ का लागि कतार बनाइएका सात रंगशालाहरुमध्ये एउटा रंगशाला प्रतियोगितापछि रहनेछैन । रंगशाला ‘स्टेडियम ९७४’ ब्राजिल र दक्षिण कोरियाबीच भएको अन्तिम १६ को खेलपछि भत्काइने भएको छ । ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरेर निर्माण गरिएको सो स्टेडियम विश्वकपकै...
काठमाण्डु,२० मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ । समूह...
काठमाण्डु,१९ मंसिर– अर्जेन्टिनाका कप्तान लिओनल मेसीले कतारमा भइरहेको फिफा विश्वकप २०२२ जित्न सक्ने चार दाबेदारको नाम बताएका छन् । शनिबार भएको खेलमा गोल गर्दै अर्जेन्टिनालाई अष्ट्रेलिया विरुद्ध २–१ को जित दिलाएपछि उनले यस्तो बताएका हुन । उनले आप्नो टिमसहित चार दाबेदारको नाम लिएका हुन्...
काठमाण्डु,१९ मंसिर– फ्रान्सका फुटबल स्टार किलियन एमबाप्पेले आफ्नो लक्ष्य व्यक्तिगत उपलब्धि नभई विश्वकप जित्नु रहेको बताएका छन् । कतारमा जारी विश्वकप फुटबलमा २०२२ मा आइतबार पोल्याण्डलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्दा एमबाप्पेले दुई गोल गरेका थिए । उनी ५ गोल गर्दै सर्वाधिक...
काठमाण्डु,१९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलमा २०२२ को सर्वाधिक गोलकर्ताको होडमा फ्रान्सका युवा सुपर स्टार किलिएन एमबाप्पे अगाडि रहेका छन् । अन्तिम १६ अन्तर्गत आइतबार पोल्याण्ड विरुद्ध दुई गोल गर्दै एमबाप्पेले यस विश्वकपमा गोल संख्या ५ पुर्याएका छन् । दुई असिस्ट समेत गरेका...
काठमाण्डु,१९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलमा २०२२ मा आज प्रि–क्वाटरफाइनलका आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुदैछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा...