काठमाण्डु ,११ मंसिर- कतारमा जारी फिफा विश्वकपअन्तर्गत आइतबार समूह ई र समूह एफ का चार खेल हुँदैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजेदेखि सुरु हुने छ। पहिलो खेल समूह ई मा रहेका जापान र कोस्टारिकाबीच हुनेछ ।भने समूह एफ अन्तर्गत बेल्जियम...
काठमाण्डु,१० मंसिर– कतारमा जारी विश्वकपमा अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको गोलको मद्दतमा अस्ट्रेलियाले खेलको २३ औँ मिनेटमा अग्रता बनाएको हो । योसँगै विश्वकपमा हेडरमार्फत गोल गर्ने ड्युक दोस्रो खेलाडी खेलाडी भएका छन । समूह डी...
काठमाण्डु, ८मंसिर- फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदैछन् । बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहर रहेका छन। आज हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो...
काठमाण्डु ,६ मंसिर- विश्वकप फुटबलमाको पहिलो खेलमा अर्जेन्टिनाले हार ब्यहोर्यको छ । आज भयको खेलमासाउदी अरेवियाले अर्जेन्टीनालाई २–१ गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाका लागि खेलको १०औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको ४८...
काठमाण्डु ,६ मंसिर- साउदी अरेवियाले अर्जेन्टिनाविरुद्ध २–१ गोलको अग्रता लिएको छ । सालेमले साउदी अरेबियाका लागि खेलको ५३ औं मिनेटमा गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दियका हुन । यसअघि खेलको ४८ औं मिनेटमा सालेच अल्सेरीले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएका थिए ।...
काठमाण्डु, ६ मंसिर- साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध गोल फर्काएको छ । दोस्रो हाफको सुरुवातमा अर्जेन्टिनाविरुद्ध सालेह अलसेहरीले गोल गरेका हुन् । सालेहले खेलको ४८ औँ मिनेटमा गोल गरेका थिय। यसअघि खेलको पहिलो हाफमा साउदी अरेबियाविरुद्ध लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दियका थियो।...
काठमाण्डु, ६ मंसिर -अर्जेन्टिनाले साउदी अरेबिया सगँ सुरुवाती चरणमा नै अग्रता लिएको छ । समूह सी अन्तरगतको आज भयको खेलको १० औँ मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दीयका छन।...
काठमाण्डु,४ मंसिर– फुटबलको महाकुम्भ मेला विश्वकप आजदेखि कतारमा सुरु हुने भएको छ । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२ औँ संस्करण सुरु हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९स्४५ बजे सुरु हुनेछ । विश्वकपका लागि छनोट भएका उत्कृष्ट ३२ राष्ट्रका...
काठमाण्डु,३ मंसिर– पियर्स मोर्गनसँगको सनसनीपूर्ण अन्तवार्तापछि म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोको करार रद्द गर्ने सुरु गरेको छ । ‘द’ एथ्लेटिकका अनुसार युनाइटेडले रोनाल्डोमाथि कानुनी कारबाहीको तयार गर्दै उनीसँगको करार भंग गर्ने सोच बनाएको हो । शुक्रबार मात्र युनाइटेडले ‘आवश्यक कदम’ चाल्ने बताउँदै विज्ञप्ति जारी गरेको...
काठमाण्डु,२ मंसिर– नेपालले यूएईविरुद्धको एकविदसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ । आज शुक्रबार भएको सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले यूएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभर १ बलम चार...
काठमाण्डु,२ मंसिर– कतार हुने विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनाका दुई खेलाडी विश्वकप सुरु नहुँदै बाहिरिएका छन् । फरवार्डद्वय जाओक्विन कोरेअ र निकोलस गोन्जालेजले चोटका कारण विश्वकप बाट बाहिरिएका हुन । उनीहरुको स्थानमा एन्जल कोरेअ र थियागो अल्माडालाई टिममा राखेको अर्जेन्टिना फुटबल संघले जानकारी...
काठमाण्डु,१ मंसिर– अर्जेन्टिनाले कतार विश्वकपअघि बुधबार राति भएको मैत्रीपूर्ण खेलमा यूएईलाई ५–० ले पराजित गरेको छ । खेलमा सहज जितसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई ३६ खेलसम्म पुर्याएको छ । लगातार ३७ खेलसम्म अपराजित रहेको इटलीको कीर्तिमान बराबरी गर्नबाट अर्जन्टिना एक खेल टाढा रहेको...